У нас вы можете посмотреть бесплатно रुकुमको जातिसंहार काण्डको स्थलगत रिपोर्ट सार्वजनिक गरिदैं или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
२३ मे २०२० मा रुकुमका युवा नवराज विक र ठकुरी युवतीबीच भएको प्रेम सम्बन्धलाई लिएर केटी पक्षका गाउँलेहरुले नवराज र उनका साथीहरुमाथि सांघातिक हमला गरेपछि १८ मध्ये ६ जनाको ज्यान गएकोथियो । प्रेमी नवराज सहित ३ जना दलित, एक जना ठकुरी र एक जना मगर युवाको ज्यान लिइएकोथियो । नवराज र उनका साथीहरु भेरी नगरपालिका जाजरकोटबाट केटी भगाउन भनि पश्चिम रुकुम स्थित चौरजहारी नगरपालिका, सोतीमा पुगेकाथिए ,जहाँका गाउँलेहरुले तिनलाई लखेटी लखेटी मारेकाथिए । यो जातिसंहारको अध्ययन गर्न विभिन्न मानवअधिकारवादी संस्था, पत्रकार, नेता र कानुनब्यवसायीहरु घटनास्थलमा पुगेकाथिए । फ्रि प्रेस नेपालका बिकास श्रेष्ठ पनि स्थलगत अध्ययनका निम्ति रुकुम र जाजरकोट पुगेर फर्किएकाथिए । #Rukumkand #NavrajBK