У нас вы можете посмотреть бесплатно यसकारण रचियो रुकुम नरसंहार | जात भन्दा माथि उठेर, मान्छे भएर साेचाैँ | CASTEISM | AP CENTER | AP1HD или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रुकुम पश्चिममा जातिय विभेदका कारण ६ जानको ज्यान गएको समाचारले हामी सबैको वास्तिविक अनुहार देखायदिएको छ । जातका कारण मानिसको जयान समेत जाँदा समेत किन हामीलाई पोल्दैन । कहाँ छ मानविय समवेदना । कहाँ छन् दलित जनजातीको उत्थानका लागि भनेर चर्का नारा दगाउने नेता । यो प्रश्न जति अहं छ त्यति नै अहं अर्को पैश्न छ कहिलेसम्म जातका नाममा मानिसहरुलाइ प्रतिाडित गरिन्छ ।हतया गरिन्छ । यो प्रश्नले धेरै आशंका जन्माएको छ । अझ जातिय जिभेदसँग जोडिएका घटनालाइ राजनितिक रंग दिने मुद्धा कमजोर बनाइने काम भइ रहन्छ । रुकुम घटना यसको ताजा उदाहरण हो् । आज रुकुम घटनाका नसुल्झिएको पाटो र यसले सतहमा ल्याएका जातिय विभेदका गम्भिर प्रश्नबारे छलफल गर्ने छौ । छलफलका लागि आज हामीसँगु हुन्। Presenter: Sama Thapa Guest: Aarati Lamsal, पत्रकार Daljit Shreepaili, नेता, नेकपा Prakash Chandra Pariyar, केन्द्रिय सदस्य साझा पार्टी Subscribe and Press the Bell icon to get all the News Update. ►https://www.youtube.com/c/ap1hdoffici... Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►YouTube: / ap1hdofficial ►Twitter: / ap1tv_official ►Instagram: / ap1hdtv ► Facebook: / ap1tv ►Website: https://ap1.tv/ ©2020 AP1HD™ #apcenter #CastSystemNepal #RukumGhatana #Casteism #CasteDiscrimination #AP1HD #AnnapurnaMediaNetwork