• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । скачать в хорошем качестве

विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । 3 месяца назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । в качестве 4k

У нас вы можете посмотреть бесплатно विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ । в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।

हेटौंडा।‘मेरो पेसाले मलाई नाम, काम र दाम तीनै कुरा दिएको छ,’ हेटौंडाकी करिब ४३ वर्षीया सीता थापामगर भन्नुहुन्छ । जो विगत दुई दशकदेखि ढाका बुनेर न केवल आफ्नो जीविका चलाइरहनुभएको छ । बरु, सयौंं महिलालाई आत्मनिर्भर बनाउँदै आउनुभएको छ। सीता, हेटौंडा उपमहानगरपालिकाकी एक कुशल ढाका बुन्ने महिला । हाल ढाका प्रशिक्षकका परिचित हुनुहुन्छ । उहाँले पढाइ छाडेर अङ्गालेको सिप हाल केवल आफ्ना लागिमात्र नभइ अन्य महिलाको जीवन परिवर्तन गर्ने स्रोत बनेको छ । २०३९ सालमा नुवाकोटमा मध्यम आर्थिक स्थितिको परिवारमा जन्मिएकी सीताले कक्षा–६ सम्ममात्र औपचारिक शिक्षा पाउनुभयो । बाल्यकालदेखि विभिन्न सिपमा रुचि राख्ने उहाँ चकटी, गुन्द्री, प्लास्टिकको डोरीबाट झोला जस्ता सामग्री बनाउने काममा अभ्यस्त हुनुहु? । २०५५ सालमा उनी काठमाडौं गइन् र कपन क्षेत्रमा ढाका बुन्ने सिप सिक्नुभयो । त्यहींबाट शुरु भयो उहाँको ‘सिपयात्रा’ । संघर्ष र सफलता सिप सिकेर सुरुमा अन्यकोमा काम गरेकी सीताले आफ्नै लगानीमा ढाका बुन्ने तान किनिन् र आफ्नै काम सुरु गर्नुभयो । उहाँको सिप, मेहनत र इमान्दारिता देखेर धेरैले उहाँलाई साथ दिए । पहिला कमाएको पैसाले आमालाई सुनको मुन्द्रा किनिदिएको सम्झि“दा उहाँ भावुक हुनुहुन्छ । हेटौंडा फर्केपछि उहाँले चटपटे बेच्नेदेखि लिएर होटल सञ्चालन गर्ने प्रयास गर्नुभयो । यद्यपि, ती व्यवसाय टिकेनन् । पछि बाख्रापालन, तरकारी खेती र फूलखेतीमा समेत हात हालेकी सीता ढाकामै फर्किनुभयो। पुनरागमन र प्रशिक्षकको यात्रा २०७४ सालतिर हेटौंडामा ढाका तालिम सुरु हुने खबर पाएपछि उहाँले सहभागी हुन अनेक संघर्ष गर्नुभयो । थुप्रै तालिममा भाग लिनुभयो र आफ्नै दक्षता देखाएर प्रशिक्षक बन्न सफल हुनुभयो । उहाँले हालसम्म हेटौंडा उपमहानगरका धेरै महिलालाई ढाका बुन्ने तालिम दिनुभएको छ । हाल उनीहरुको पनि आफ्नै व्यवसाय सञ्चालनमा छ । सामग्री अभाव हेटौंडामा ढाका बुन्ने सामग्री सहजरुपमा उपलब्ध छैन । अधिकांश सामग्री काठमाडौं पुगेर ल्याउनुपर्छ । त्यसैले पनि ढाका व्यवसायको विकासमा अझ धेरै संरचनागत् सहजीकरण आवश्यक रहेको सीता बताउनुहुन्छ । सीता हाल जाल्पादेवी महिला उद्यमी तथा कोसेलीघरमा आबद्ध हुनुहुन्छ । उपमहानगर मेयर मीनाकुमारी लामा र अन्य संघसंस्थाको सहयोगमा उहाँ अझ धेरै महिलालाई सशक्त बनाउन चाहानुहुन्छ । आदर्शपात्र हेटौंडामा ढाका तालिम दिने पहिलो महिला प्रशिक्षक बन्न सफल सीता उद्यमशीलताकी प्रेरणादायी पात्र हुनुहुन्छ । उहाँको मेहनत, लगन र आत्मनिर्भरता चाहने दृढ इच्छाशक्ति हाल धेरै महिलाका लागि उदाहरण बनेको छ । उहाँको कथाले देखाउँछ—सिप छ भने अवसर आफंै सिर्जना हुन्छ । विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।

Comments
  • चिज गुरुङ्गलाई रोल्पाली सोल्टिनिहरुले उपहार दिएर खोसाखोस गरेपछि रमाईलो Chij Nita Pun Rucha Tulasha 3 месяца назад
    चिज गुरुङ्गलाई रोल्पाली सोल्टिनिहरुले उपहार दिएर खोसाखोस गरेपछि रमाईलो Chij Nita Pun Rucha Tulasha
    Опубликовано: 3 месяца назад
  • || Kirat traditional cloth Dhaka Factory In Dharan || Nepal || 6 лет назад
    || Kirat traditional cloth Dhaka Factory In Dharan || Nepal ||
    Опубликовано: 6 лет назад
  • ढोरपाटन देखी बुकीपाटन सम्मको यात्रा | भारी बोकेर आफन्त भेट्न जाँदा | रक्सी सङ्ग घिउ साट्ने चलन 4 месяца назад
    ढोरपाटन देखी बुकीपाटन सम्मको यात्रा | भारी बोकेर आफन्त भेट्न जाँदा | रक्सी सङ्ग घिउ साट्ने चलन
    Опубликовано: 4 месяца назад
  • २३बर्षमै व्यवसायिक खेतीमा लागेका सन्तोष ;तीन महिनामै पाँच लाख आम्दानी;ड्रागन खेतीसँगै अन्य चार खेती 3 месяца назад
    २३बर्षमै व्यवसायिक खेतीमा लागेका सन्तोष ;तीन महिनामै पाँच लाख आम्दानी;ड्रागन खेतीसँगै अन्य चार खेती
    Опубликовано: 3 месяца назад
  • बर्दियाकी सञ्जीवनी चौधरी गाउँछिन् यति मिठो गीत Sanjibani Chaudhari (Sanji) 3 недели назад
    बर्दियाकी सञ्जीवनी चौधरी गाउँछिन् यति मिठो गीत Sanjibani Chaudhari (Sanji)
    Опубликовано: 3 недели назад
  • फुलन्देको आमा VS पशुपती शर्मा (दोहोरी Battle) एकदमै रमाईलो || Best of फ़ुलन्देको आमा Fulande Ko Aama 3 месяца назад
    फुलन्देको आमा VS पशुपती शर्मा (दोहोरी Battle) एकदमै रमाईलो || Best of फ़ुलन्देको आमा Fulande Ko Aama
    Опубликовано: 3 месяца назад
  • Dhaka tan koka kaiyo garne video ||ढाका तान कोकाकाइयो गर्ने तरिका March 19, 2021 4 года назад
    Dhaka tan koka kaiyo garne video ||ढाका तान कोकाकाइयो गर्ने तरिका March 19, 2021
    Опубликовано: 4 года назад
  • ढोरपाटनको लेकाली जीवन | चार हजार मिटरको उचाईमा पनि अचम्मको भैंसीगोठ | भैंसी पाल्ने बुबाको रोचक कथा 4 месяца назад
    ढोरपाटनको लेकाली जीवन | चार हजार मिटरको उचाईमा पनि अचम्मको भैंसीगोठ | भैंसी पाल्ने बुबाको रोचक कथा
    Опубликовано: 4 месяца назад
  • नेपालको सबैभन्दा ठूलो हाटबजार लाग्ने ठाउँ | खादबारीको शनिबारे हाटबजार | माछाको सुकुटी सारै सस्तो 4 месяца назад
    नेपालको सबैभन्दा ठूलो हाटबजार लाग्ने ठाउँ | खादबारीको शनिबारे हाटबजार | माछाको सुकुटी सारै सस्तो
    Опубликовано: 4 месяца назад
  • Mayur Nach सिङ्गो सिस्नोपानी हल्लाएको रुकुमको मयुर नाच इन्द्रेणीमा, नृत्य र गीतले अच्चमै रमाईलो पारे 3 месяца назад
    Mayur Nach सिङ्गो सिस्नोपानी हल्लाएको रुकुमको मयुर नाच इन्द्रेणीमा, नृत्य र गीतले अच्चमै रमाईलो पारे
    Опубликовано: 3 месяца назад
  • Therhathume Dhaka// How to weave a border of Dhaka? // ढाकाको बोडर बुन्ने तरिका // 4 года назад
    Therhathume Dhaka// How to weave a border of Dhaka? // ढाकाको बोडर बुन्ने तरिका //
    Опубликовано: 4 года назад
  • भानुभक्त आचार्यको घर भेटियो जंगलभित्र, तनहुँ- चुँदी रम्घा  House of Bhanubhata Acharya Tanahu Ramgha 4 месяца назад
    भानुभक्त आचार्यको घर भेटियो जंगलभित्र, तनहुँ- चुँदी रम्घा House of Bhanubhata Acharya Tanahu Ramgha
    Опубликовано: 4 месяца назад
  • क्यान्सरले बितेकी गायिका इन्दिरा गोलेको अन्तिम अन्तर्वार्ता।किमो चढाउँदा यस्तोसम्म भएको रहेछ|Indira| 3 месяца назад
    क्यान्सरले बितेकी गायिका इन्दिरा गोलेको अन्तिम अन्तर्वार्ता।किमो चढाउँदा यस्तोसम्म भएको रहेछ|Indira|
    Опубликовано: 3 месяца назад
  • खाजा पसलको नाममा यौन धन्दा, प्रहरी जाँदा युवतिहरुको भागाभग, के भन्छन स्थानिय ? 3 месяца назад
    खाजा पसलको नाममा यौन धन्दा, प्रहरी जाँदा युवतिहरुको भागाभग, के भन्छन स्थानिय ?
    Опубликовано: 3 месяца назад
  • Nepali Dhaka Training( ढाका बुनाई तालिम ) सिप सिकौ स्वोरोज्गार बनौ 4 года назад
    Nepali Dhaka Training( ढाका बुनाई तालिम ) सिप सिकौ स्वोरोज्गार बनौ
    Опубликовано: 4 года назад
  • २१ बर्से श्रीमतीले ३८ बर्से श्रीमानको गला फुट्ने गरि बजाइन !! फेरी झगडा पर्यो  !! Tuki Nepal 3 месяца назад
    २१ बर्से श्रीमतीले ३८ बर्से श्रीमानको गला फुट्ने गरि बजाइन !! फेरी झगडा पर्यो !! Tuki Nepal
    Опубликовано: 3 месяца назад
  • Обучение Canva
    Обучение Canva
    Опубликовано:
  • Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 18 gate 2082 5 месяцев назад
    Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 18 gate 2082
    Опубликовано: 5 месяцев назад
  • दलालको ठगी धन्दाले लफडा | सावधान ! यात्रुबाटै यसरी फसे सोझा बाइक चालक | परे जेल र ३५ लाखको फन्दामा 4 месяца назад
    दलालको ठगी धन्दाले लफडा | सावधान ! यात्रुबाटै यसरी फसे सोझा बाइक चालक | परे जेल र ३५ लाखको फन्दामा
    Опубликовано: 4 месяца назад
  • Bodo Kuki traditional dress 👗||Fat so😳😡😡|| so Beautiful 😍||K/Anglong North East India 🌻 13 дней назад
    Bodo Kuki traditional dress 👗||Fat so😳😡😡|| so Beautiful 😍||K/Anglong North East India 🌻
    Опубликовано: 13 дней назад

Контактный email для правообладателей: [email protected] © 2017 - 2025

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5