У нас вы можете посмотреть бесплатно कहिलै रात नहुँने दुनियाँका ६ देशहरु ।। 6 country where never sun sets или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आदरणीय दर्शक महानुभाव नमस्कार । तपाईको आफ्नै च्यानल Fact Flix HD मा स्वागत छ । यस च्यानल मार्फत हामीले नयाँ, ताजा, रोचक, रहस्यमयी, विज्ञान, अन्तरिक्ष र हाम्रो पृथ्वीसँग सम्बन्धित अन्य धेरै रहस्यहरूको बारेमा जानकारीहरु सहित ति रहस्यहरुको पर्दा खोल्ने प्रयास गर्छौं । आज पनि त्यस्तै विषय वस्तुको साथमा उपस्थित भई सकेका छौँ । आदरणीय दर्शक महानुभाव । हाम्रो पृथ्वी सौर्यमण्डलको सबैभन्दा सुन्दर ग्रहहरू मध्ये एक हो अनि हाम्रो यस ग्रहमा लगभग 195 देशहरू छन् । जहाँ दिन र रात सामान्य रूपमा जारी रहन्छ। तर हाम्रो धरतीमा केही यस्ता देशहरु पनि छन् जहाँ रात हुँदैन । हो, तपाईले सहि सुन्नु भयो, दर्शक महानुभाव जहाँ हाम्रो सुन्दर देश नेपालमा १२ घण्टाको दिन र १२ घण्टाको रात हुन्छ, तर हामी तपाईलाई बताउन चाहन्छौँ कि संसारमा धेरै देशहरू यस्ता छन् जहाँ कहिल्यै रात हुँदैन, यी ठाउँहरूमा सूर्य लुकामारी खेलिरहेको हुन्छ । दुनियाँमा 95% देशहरू यस्ता छन् । जहाँ दिन र रात सामान्य रूपमा चलिरहन्छ । तर 5% देशहरू यस्ता छन् जहाँ दिन र रात महिनौं महिनौको हुन्छ । यो भिडियोलाई अन्त्य सम्म हेर्नुहोला । किनकी यो भिडियो मार्फत तपाईले ती देशहरुको बारेमा थाहा पाउनुहुनेछ जहाँ रात हुँदैन । Please Like, Share and Subscribe...!!!! Hope you will enjoy the video. Music Courtesy : Youtube Library थप जानकारीको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस् । दिइएको बेल आइकन पनि थिच्न नभुल्नुहोला । Disclaimer: All information in this video is based on Internet data. This YouTube Channel does not claim on the truth of the information Provided. Some of the Pictures and videos in this episode are for examples only. All Credit goes to their respective owners.