У нас вы можете посмотреть бесплатно मेयरले पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्की- NEWS24 TV или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्।इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका हुन् । आफ्नो फेसबुक पोस्टमा ’चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाचे मात्रै मलाई सन्तोष हुन्छ भन्दै धम्काएका हुन । यो अडियो सुन्नुहोस । अडियो बाइट ः यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएको थियो । गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए भने यो बिषयमा प्रश्न गर्दा पत्रकारहरुलाई नै अभ्रद व्यवहार देखाएका थिए । SUBSCRIBE : / news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews