У нас вы можете посмотреть бесплатно Temke visit. или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
केही दिन अगाडि म हाम्रो खोटाङ र भोजपुर जिल्लाको सिमानामा रहेको ३३०० मिटर अग्लो चुचुरो टेम्के डाँडामा गएको थिएँ त्यहाँबाट एकदमै रमणीय दृश्य देख्न सकिन्छ खोटाङ तथा भोजपुरका डाँडाकाँडाहरू दिन खुलेको समयमा सगरमाथा लगायत ८/९ वटा अग्ला हिमालका चुचुराहरू पनि देख्न सकिन्छ कन्चनजङ्गा सगरमाथा गणेश हिमाल देख्न सकिन्छ। यो एकदमै रमणीय स्थान छ। किरातहरूको पूजा गर्ने एउटा मन्दिर पनि रहेको छ यहाँ धनी पुर्ने अनि बाला चतुर्दशी मेला लाग्दछ। यो ठाउँमा पित्रीहरूको आत्मा शान्तिको लागि सतव्यु पलव्यु परेवा उडाउने जस्ता पूजाहरु पनि गर्ने गरिन्छ यो आन्तरिक पर्यटनहरूका लागि अत्यन्त महत्वपूर्ण बोकेको एक स्थान हो। यहाँबाट हामीले मुन्दुम पदमार्गको सुरुवात भएको ठाउँ तावाभञ्ज्याङ पाँचधारे बजार को दृश्य पनि अवलोकन गर्न सकिन्छ। अत्यन्त महत्वपूर्ण बोकेका जडीबुटीहरु पनि प्रशस्त मात्रामा छन् यहाँ धेरै प्रकारका गुराँसहरु पनि हामीले फुलेको समयमा देख्न सकिन्छ। यहाँ पुग्नको लागि चखेवा भन्ज्याङ ०.बाट हामी ८ किलोमिटर गाडीको बाटो छ भने पैदल हिँडेर दुई घण्टामा पुग्न सकिन्छ। #temke #bhojpur #khotang #mundum bmgt