У нас вы можете посмотреть бесплатно के पबित्र आत्माको आगोको बारेमा बाइबलमा बताइएको छ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो लक्ष्य हो, येशू ख्रीष्टको प्रेम, कृपा, र सत्यलाई संसारभरि फैलाउने। उत्साहजनक सन्देशहरू, बाइबल अध्ययन, आराधना, र व्यावहारिक शिक्षामार्फत, हामी तपाईंको जीवनको प्रत्येक क्षेत्रमा विश्वास, आशा, र परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं भविष्यवाणी सेवकाई (PROPHETIC MINISTRY) ख्रीष्टियन समुदायको एउटा महत्वपूर्ण अंग हो, जसले परमेश्वरको सन्देश सुन्ने र अरूसम्म पुर्याउने काम गर्छ।आत्मिक वरदानहरू मध्येको यो सेवाकाइ विश्वभरी चमत्कार प्रकट गर्दै आइरहेको छ।नेपालमा हाम्रो मंडलीले पनि परमेश्वरको आशिष अनुसारको PROPHETIC सेवाकाइ गर्दै आइरहेको छ १)उत्साहजनक प्रवचनहरू र भक्तिपूर्ण सन्देशहरू, २)दैनिक जीवनका लागि बाइबलमा आधारित शिक्षाहरू, ३)आराधना सत्र र प्रेरणादायी सामग्री, ४)विश्वासका गवाहीहरू र बिजेता ५)चङ्गाइ तथा छुटकाराको प्रर्थाना, ६)आशिषको ढोका खोल्ने प्रथोना। -------------------------------------------------- हाम्रो समुदायसँग जोडिनुहोस्, जहाँ हामी परमेश्वरलाई ✝️अझ बढी चिन्न र उहाँको नामलाई संसारमा प्रकट गर्न प्रयास गर्दछौं। 📌 कृपया Like, Share, र Subscribe गर्न नबिर्सनुहोस्! ▶️ हाम्रा अन्य भिडियोहरू पनि हेर्नुहोस्: 🔔 सूचना प्राप्त गर्न घण्टी थिच्नुहोस्। -------------------------------------------------- 📞 सम्पर्क जानकारी: 📍 चर्च स्थान: भिमाद ज्योति चर्च,भिमाद ,तनहु । https://maps.app.goo.gl/aWRoYAkY91ax9... 📞 फोन नम्बर: 9817228447 🌐 वेबसाइट: Facebook _PsNaresh _Facebook -Jesus king / 16gv86bpuy -------------------------------------------------- हाम्रो सेवाहरू जुम, फेसबुक लाइभ र यूट्यूब लाइभ मार्फत हप्तामा लगभग ३ पटक गरिन्छ। भौतिक सङति र क्रुसेडहरू चर्चहरूमा पवित्र आत्माको 🕊️अगुवाइ अनुसार गरिन्छ। संगै, विश्वासमा बढौँ र परमेश्वरको ज्योति संसारभरि बाँडौँ ।परमेश्वरका चमत्कारहरू अनुभव गर्नुहोस् र यो सम्झनुहोस् कि उहाँसँग असम्भव केही पनि छैन। -------------------------------------------------- 🔖 सम्बन्धित ह्यासट्यागहरू: #भविष्यवाणी_सेवा #शक्तिशाली_प्राथेना #परमेश्वरको_कृपा #चंगाई_सेवा #मुक्तिको -सन्देश #प्रभुको_सेवा #येशू_मसीह #ज्योति चर्च तनहुँ नेपाल