У нас вы можете посмотреть бесплатно इतिहास साक्षी छ: 'क्रिसमस' सूर्य पूजाको नक्कल होइन, बरु मूर्तिपूजामाथि विजयी भएको पर्व हो!! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
क्रिसमस मान्ने र नमान्ने आ-आफ्नो कुरा हो, तर मान्नेहरूले नमान्नेहरूलाई र नमान्नेहरूले मान्नेहरूलाई विरोध नगरून् भन्ने हेतुसहित आज एउटा प्रश्नको उत्तर लिएर तपाईंहरूको माझमा उपस्थित भएको छु। आज हामी क्रिसमस सूर्य-पूजाको नक्कल होइन भन्ने विषयमा चर्चा गर्नेछौं। ****** क्रिसमसको बेला प्राय एउटा प्रश्न सोधिन्छ, “२५ डिसेम्बर सूर्य पूजा गर्ने मूर्तिपूजकहरूको पर्व हो, ख्रीष्टियानहरूले किन मनाउँछन्?” अनि कतिले येशूको जन्मोत्सवलाई “मूर्तिपूजाको नक्कल” भनेर पनि आलोचना गर्छन्, तर के यो आरोपमा सत्यता छ? के साँच्चै ख्रीष्टियानहरूले सूर्य–पूजाको चाडलाई नक्कल गरेर येशूको जन्म मनाउन थालेका हुन् त? कि उल्टै—सुसमाचारको प्रकाशले मूर्तिपूजक समाजलाई जित्यो, र २५ डिसेम्बरले नयाँ अर्थ पायो? यस भिडियोमा हामी इतिहास, बाइबल र प्रारम्भिक मण्डलीका प्रमाणहरूका आधारमा एउटा अत्यन्त महत्वपूर्ण सत्यतालाई उजागर गर्नेछौं। १) सूर्य पूजा इस्वी संवत् २७४ देखि डिसेम्बर २५को सेरोफेरोमा मान्न थालिएको हो। २) २५ डिसेम्बरका आसपासमा क्रिसमस मनाउने चलन इस्वी संवत् २०० भन्दा अघिदेखि नै चलिसकेको थियो ३) रोमी सम्राट् अरेलियन/Aurelian ले २५ डिसेम्बरमा मान्दै आएको ‘येशूको जन्मोत्सव’ लाई टक्कर दिन खोजेका सम्भावना छ ४) Sol Invictus मान्नुअघि नै प्रारम्भिक मण्डलीहरूले “येशू नै संसारका ज्योति हुनुहुन्छ” भनेर दाबी गरे ५) क्रिसमस: सुसमाचारले मूर्तिपूजक समाजलाई जितेको ऐतिहासिक प्रमाण हो। तपाईंले हेर्नैपर्ने भिडियो • बाइबलमा सोलोमनको यौनकाण्ड किन लेखियो? - पा... • लोत र छोरीहरूबीच हाडनाता काण्ड! सुन्नुस्, ... • कयिनले कोसँग बिहे गर्यो? || हाडनाताको व्यर... • बप्तिस्मा नलिएकाले प्रभुभोज लिन मिल्छ कि म... Follow Me ✝️ Facebook Page: / biblicaladvocacy ✝️ Facebook: / ganesh.tamang.9 ✝️ Website: https://biblicaladvocacy.com/ ✝️ Subscribe: / @ganeshtamang9089 #ganeshtamang #गणेशतामाङ #nepalisermon Features ⚓️ Sermon by Pastor Ganesh Tamang ⚓️ Ganesh Tamang Bible Studies