У нас вы можете посмотреть бесплатно पाप प्रायश्चितको रहस्य र निस्तार-चाड | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[नयाँ करार निस्तार-चाडद्वारा पाप क्षमा गरिदिनुहुने व्यक्ति को हुनुहुन्छ ?] स्वर्गमा मृत्युजन्य पाप गरी यस पृथ्वीमा आएका मानव-जातिलाई बचाउनको निम्ति पुत्रको युगमा येशूज्यू, पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वर शरीर धारण गरी यस पृथ्वीमा आउनुभयो । [सारा संसारभरि निस्तार-चाड मान्ने मण्डली, परमेश्वरको मण्डली] ई.सं.३२५मा हटाइएपछि लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाडद्वारा मृत्युलाई निलिदिने मद्यको भोज लाउनुभएका व्यक्ति आन साङ होङज्यू मात्र हुनुहुन्छ । [यशैया २५:६-८] सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य ... सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com