У нас вы можете посмотреть бесплатно ११ वर्षीया बालिकाको सामूहिक जबर्जस्ती करणीपछि हत्या, शव जंगलको भीरमा फालिएको अवस्थामा फेला или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सिन्धुपाल्चोक प्रहरीले ११ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा पक्राउ गरेका पाँच जना आरोपीलाई आज सार्वजनिक गरेको छ । जघन्य अपराधका आरोपीलाई प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा पक्राउ गरेको हो । आरोपीहरूले अभिभावक घरमा नभएको मौका पारेर चार्ज गर्न दिएको मोबाइल फिर्ता लिने बहानामा राति घरबाट बाहिर लगी जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । आरोपीहरू सबै बालिकाकै गाउँका र आफन्त पर्ने पनि प्रहरीले जनाएको छ । #KantipurNews #KantipurTVHD #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd