У нас вы можете посмотреть бесплатно नेपालमा ३% ब्याजमा २० लाख स्टार्टअप Loan! Collateral बिना कसरी लिन सकिन्छ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपाल सरकारले नयाँ तथा नवप्रवर्तनमूलक व्यवसाय सुरु गर्ने युवालाई समर्थन गर्न “Startup Enterprise Loan” कार्यक्रम ल्याएको छ। यस अन्तर्गत पात्र व्यवसायले ३% मात्र ब्याज तिरेर २० लाखसम्मको स्टार्टअप Loan लिन सक्छन्— र यसका लागि धितो (Collateral) चाहिँदैन। यस भिडियोमा मैले यो Loan पाउनका लागि चाहिने सारा प्रक्रिया, कागजात, Eligibility, र Startup Nepal Portal मा कसरी Apply गर्ने भनेर विस्तारमा बुझाएको छु। कार्यबिधीको फाईल: https://drive.google.com/file/d/1eBd6... यस भिडियोमा कभर गरिएका विषयहरू: 🔹 Startup Loan के हो? कसलाई मिल्छ? 🔹 ३ प्रतिशत ब्याजदर किन दिइन्छ? 🔹 २० लाखसम्म Loan कति जनाले पाउन सक्छन्? 🔹 धितो किन नलिने? सरकारको नियम के भन्छ? 🔹 कुन–कुन क्षेत्रका व्यवसाय Startup मानिन्छन्? 🔹 Required Documents: व्यवसाय दर्ता, PAN, Tax clearance, Business Plan, Financials 🔹 Startup Nepal Portal (application.startupnepal.gov.np) मा Step-by-Step Apply गर्ने प्रक्रिया 🔹 Business Plan कस्तो बनाए Loan Approval सजिलो हुन्छ? 🔹 Returnee migrant, Students, Youth, Women Entrepreneurs का लागि अवसर 🔹 Bank ले Loan दिनुअघि के–के जाँच गर्छ? 🔹 धेरैले गर्ने गल्तीहरू र त्यसभन्दा कसरी बच्ने? यो भिडियो नेपालमा व्यवसाय सुरु गर्न चाहने सबै—Youth, Returnee Migrants, Freelancers, IT Startups, Agro Startups, Women Entrepreneurs—का लागि अत्यन्त उपयोगी छ। 👉 यदि तपाईँलाई चाहिने पुरै कागजातको Checklist चाहियो भने Comment गर्नुहोस्: “Checklist चाहियो” 👉 यस्तै Startup, Business, Finance, र Migration सम्बन्धी भिडियोका लागि Channel Subscribe गर्न नबिर्सनुहोला। #startupnepal #concessionalloan #nepalbusiness #entrepreneurshipnepal #startupfund #nepaliworkers #rpsrijan #waytosuccess