Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб धनकुटामा कवि मञ्जुल मितेरीद्वारा आफ्नो कविता वाचन | लभ यू जिन्दगी | गौरव नारायण राई | नौ डांडा पारी в хорошем качестве

धनकुटामा कवि मञ्जुल मितेरीद्वारा आफ्नो कविता वाचन | लभ यू जिन्दगी | गौरव नारायण राई | नौ डांडा पारी 2 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



धनकुटामा कवि मञ्जुल मितेरीद्वारा आफ्नो कविता वाचन | लभ यू जिन्दगी | गौरव नारायण राई | नौ डांडा पारी

GNR Presents .... धनकुटामा कवि मञ्जुल मितेरीद्वारा आफ्नो कविता वाचन । आयोजक : पाख्रीबास कला साहित्य समाज साहित्यकार मञ्जुल मितेरी, बुवा इन्द्र बराइली र आमा सरिता राईको कोखबाट घरको साइँलो सन्तानको रूपमा २०३७ साल कात्तिक १ गते मिक्लाजुङ- ४, टाँडी, मोरङमा जन्मेका हुन् । शैक्षिक योग्यतामा स्नातकोत्तर पूरा गरेका उनले कलम चलाउने साहित्यका विधाहरूमा मुख्यत: कथा र कविता हुन् । उनका प्रकाशित कृतिहरूमा 'आस्था' संयुक्त कवितासङ्ग्रह २०५७, 'अर्काको देश'मा कथासङ्ग्रह २०७१ आदि छन् । उनी नेपाल सरकारबाट ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार-२०७२’ लगायत अन्य ५० भन्दा बढी पुरस्कार र सम्मानहरूद्वारा सम्मानित भइसकेका छन् । मितेरीको समग्रमा तेस्रो तथा व्यक्तिगत दोस्रो कृतिको रूपमा बजारमा आएको 'कामी' कवितासङ्ग्रह सिङ्गो एउटा समुदायको सशक्त आवाज हो । आवाजविहीन आवाजहरूको एउटा सामूहिक आवाज हो । ऐतिहासिक दस्तावेज हो । यसमा २०५६-२०७९ जेठसम्ममा लेखिएका ३८ वटा कविताहरू सङ्गृहीत छन् । एकाधबाहेक सबै विदेशी भूमिमा बसेर लेखिएका भेटिन्छन् । Always Thanks: Papa : Ratna Bahadur Rai Aama : Kumari Rai Follow Gaurab Narayan Rai On : ▶Facebook :   / gaurabnaraya.  . ▶Facebook Page :   / gnr.nepalimato   Email : [email protected] [email protected] Follow us on facebook : Mission Nepal Khabar   / mission.nepa.  . Facebook Page :   / mission-nepa.  . Webside : https://www.missionnepalkhabar.com © & ℗ Gaurab Narayan Rai 2024

Comments