У нас вы можете посмотреть бесплатно कतिन्जेल रूने ?! | सपना लिएर अस्ताएका शहीदहरू | गितिकथा | Nepali Protest Sad Song или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यो गितिकथा Gen Z आन्दोलनका क्रममा आवाज उठाउँदा जीवन गुमाएका यही युगका नेपाली सपूतहरू प्रति समर्पित छ। देश, न्याय र अधिकारका लागि सपना बोकेर निस्किएका युवाहरूको सम्झनामा यो भावनात्मक protest sad song प्रस्तुत गरिएको हो। 🕊️ शहीदको सम्झना ! घाइते हुनु भएका सबै प्रति शिघ्र स्वास्थ्य लाभको कामना। सपना बोकेका युवाहरू न्याय र अधिकार माग्दै थिए “घुस नखाऊ – देश बनाऊ” भन्दै थिए तर धेरै भविष्यहरू सधैंका लागि चुप गराइए… 📌यस गितिकथा भिडियोमा समाचार माध्यमहरूबाट प्रसारित केही दृश्यहरू समावेश छन्। ती दृश्यहरू श्रद्धाञ्जली, चेतना अभिवृद्धि तथा कलात्मक अभिव्यक्तिका लागि प्रयोग गरिएको हो। 📌This video contains short excerpts of publicly broadcast news footage, used respectfully for awareness and remembrance. 🎶 यो गितिकथा: शान्तिपूर्ण चेतनाका लागि युवाको आवाजका लागि सम्झना र सम्मानका लागि 📌 This song is created for awareness, peace, and remembrance. 📌 No violence is promoted. 🔔 Subscribe to ClassicalNepal Meaningful Nepali classical, emotional & awareness music. Emotional music. Gen Z protest song Nepali protest song Sad protest song Nepal Gen Z movement Nepal Nepali tribute song Nepali emotional song Justice for youth Nepal Nepali awareness song Gen Z movement song Youth protest song Nepal Nepali sad patriotic song Nepali reality song Nepali political awareness song Emotional Nepali music Nepali peace protest song Tribute song for GENZ martyrs of Nepal Nepali youth voice song जेन्जी आन्दोलन शहिद श्रद्धाञ्जली न्यायका लागि गीत युवा आन्दोलन नेपाल भावनात्मक नेपाली गीत देशप्रेमी गीत C Disclaimer: यस भिडियोमा समाचार माध्यमहरूबाट प्रसारित केही दृश्यहरू समावेश छन्। ती दृश्यहरू श्रद्धाञ्जली, चेतना अभिवृद्धि तथा श्रद्धाञ्जली अभिव्यक्तिका लागि प्रयोग गरिएको हो। This video contains short excerpts of publicly broadcast news footage, used respectfully for awareness, remembrance, and artistic expression. 📌च्यानल नयाँ छ, हामीसंगै जोडिएर साथ दिनुहोस, लक्षसम्म हामी इमान्दार प्रयास गरिरहने छौँ ! 🔔 Subscribe, Share, like🙏 🙏 Respect to all the martyrs. 🕯️ May peace prevail. **************************************************************************** 📌 🙏 धेरै जनाको क्लिप उपलब्ध हुन् नसक्दा सबैलाई समेट्न सकिएन। त्यसको लागि हामी सहृदय क्षमाप्रार्थी छौं ! एक जनालाई वर्षैभरी देशभरिका जेलको दौडाहा गरियो, त्यसो भएकोले केहि सहानुभूति हुन गएको हुन सक्छ, तर अब जनताले आसा गरेका सबै अनुहारहरु आफ्ना झिनास्वार्थ भन्दा माथि उक्लियर एक ढिक्का हुनुहोस, नयाँ नेपालको खाका कोर्नुहोस, शहिदहरुको बलिदानको सम्मान गरिदिनुहोस ! , सबैको जय होस् ! 🙏 📌 News footage used respectfully for awareness and remembrance. #SupportFromFriends #FriendsSupport #NepaliMusicFamily © ClassicalNepal