У нас вы можете посмотреть бесплатно आत्मिक शरण–नगर र पृथ्वी 【आन साङ होङ, निस्तार–चाड】 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [पुरानो करारको शरण-नगरको नियमले स्वर्गदूतको संसार र पृथ्वीबीचको सम्बन्धलाई दर्शाउँछ] परमेश्वरले पुरानो करारमा शरण-नगरको व्यवस्थाभित्र, अजानमा कसैको हत्या गर्नेहरूलाई बचाउनुभएर पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो गृहनगर फर्कन पाउने नियम दिनुभयो । उक्त कुराले आत्मिक संसारको घटना र हामीले मुक्ति पाउने तरिका थाहा दिएको छ । [मल्कीसेदेकको दर्जाबमोजिम आउनुभएका प्रधान पूजाहारी, आन साङ होङज्यू रहनुभएको परमेश्वरको मण्डली] स्वर्गमा पाप गरेर आत्मिक शरण-नगर पृथ्वीमा धपाइएर जिइरहेका सबै मानव-जाति, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको अनमोल रगतको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाडद्वारा मात्र पाप क्षमा पाएर स्वर्गीय गृहनगर फर्केर जान सक्छन् । [हिब्रू ११:१३-१६] प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, … कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए । यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com