У нас вы можете посмотреть бесплатно आत्माको अनन्त संसार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो शरीरचाहिँ आत्माको पाल हो, अनि आत्मा नै हाम्रो जीवनको सार हो मानिसहरूले मृत्यु भनेर वर्णन गरेको कुरालाई बाइबलमा अर्को संसारमा जाने भनिएको छ । येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा स्वर्ग र नरकको अस्तित्व जानकारी दिनुभयो, अनि येशूज्यूको दायाँपट्टिको अपराधीले आत्मिक संसारमा विश्वास गरेकाले त्यसलाई स्वर्गलोकको आशिष् दिनुभयो । हामीले नरकको दण्ड पाउँछौं कि, अनन्त स्वर्गको महिमा उपभोग गर्छौं स्वर्ग र पृथ्वी अर्थात् आत्मिक संसार र भौतिक संसारबारे जान्नुभएका आन साङ होङज्यू र माता परमेश्वर शरीर धारण गरी यस पृथ्वीमा आउनुभयो, अनि विपत्तिको डरमा काँप्ने मानवजातिले असह्य नरकको पीडा नभोगून् भनेर आत्माको अस्तित्व थाहा दिनुहुँदै तिनीहरूलाई जगाउनुभयो । मी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् । २ कोरिन्थी ४:१८ “यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ । दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो ।” मर्कूस ९:४३ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com