У нас вы можете посмотреть бесплатно मेरो वचन सुनेको भए | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परमेश्वरको वचन हाम्रो आत्माको भलाइको निम्ति दिनुहुने वचन हो ‘परमेश्वरलाई विश्वास गर्नु’ भन्नाले उहाँले दिनुभएको वचनमा आज्ञाकारी भएर व्यवहारमा लागू गर्नु हो । लोतकी पत्नी नूनको थाम हुन पुगेको, इस्राएलीहरू शत्रुको दास बन्न पुगेको अवस्थाजस्तै, वर्तमान समयमा परमेश्वरको वचन नसुन्नेहरूले यस्तै दुर्भाग्यको सामना गर्नेछन् । हामी कसरी परमेश्वरको इच्छाबमोजिम पूर्ण आकार पाएको सन्तान बन्न सक्छौं होला ? परमेश्वरको मण्डलीका सन्तहरूले ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले दिनुहुने शिक्षा नै अनन्त स्वर्गको मुक्तिको बाटो हो भनेर विश्वास गर्दै ‘आज परमेश्वरले कस्तो आशिष्को वचन दिनुहुनेछ होला ?’ भन्दै उहाँहरूका सबै आज्ञा र वचनहरू खुशीसाथ पालन गर्छन् । यशैया ४८:१७-१८ परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो भलाइको निम्ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोऱ्याउँछ । यदि तैंले मेरा आज्ञाहरू ध्यानसित पालन गरेको भए तेरो शान्ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne