У нас вы можете посмотреть бесплатно यरूशलेमको महिमा सारा संसारमा सुनाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
अन्तिम आत्मिक महायुद्धमा माता परमेश्वर हुनुपर्ने कारण पवित्र आत्माको युगमा स्त्री र स्त्रीका बाँकी सन्तानहरू अनि शैतान र त्यसका पक्षधरहरूबीच आत्मिक महायुद्ध हुनेछ भनेर परमेश्वरले बाइबलमा अगमवाणी गर्नुभएको छ । परमेश्वरले मुक्ति पाउनेहरू र मुक्ति नपाउनेहरूलाई छुट्ट्याउनुहुँदा हामीले चाहिँ स्त्री अर्थात् माता परमेश्वरको पक्षमा उभिएमा मात्र आत्मिक महायुद्धमा विजय हासिल गरेर मुक्तिको आशिष् पाउन सक्छौं । सारा संसारलाई यरूशलेमको महिमाबारे सुनाएमा मात्र मुक्तिको कार्य पूरा हुन सक्छ आन साङ होङ परमेश्वरले पृथ्वीको पारिवारिक प्रणाली र हव्वाको सृष्टि प्रक्रियाद्वारा माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा स्पष्टसित जानकारी दिनुभयो । स्त्रीका बाँकी सन्तान, परमेश्वरको मण्डलीका सन्तहरूले संसारलाई यरूशलेम माताको महिमा सुनाउनुपर्छ । तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् । अनि त्यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो । समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, ... प्रकाश १२:१७-१३:१ मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ । यशैया ६२:६-७ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com