У нас вы можете посмотреть бесплатно दोस्रो निस्तार-चाड | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[निस्तार-चाड मान्ने परमेश्वरको मण्डली र निस्तार-चाड नमान्ने अन्य मण्डलीहरूको विषयमा बाइबलमा कस्तो शिक्षा दिइएको छ ?] मोशाको समयमा परमेश्वरले निस्तार-चाड मानेका इस्राएलीहरूलाई विपत्तिबाट बचाउनुभयो र निस्तार-चाड नमानेका मिश्रीहरूका परिवारहरूलाई भने दण्ड दिनुभयो । यसले यो युगमा पनि विपत्तिबाट बाँच्ने र अनन्त जीवन पाउन सक्ने तरिका के हो भनी जानकारी गराउँदछ । [पिता आन साङ होङज्यू र माता परमेश्वरले पुनर्स्थापन गरिदिनुभएको निस्तार-चाडमा कस्तो आशिष् समावेश छ होला ?] मानव-जातिले परमेश्वरको देह र रगत ग्रहण गरेर परमेश्वरको सन्तानको रूपमा छाप प्राप्त गर्ने दिन र स्वर्गमा गरेको पाप क्षमा पाई अनन्त जीवन पाउने दिन नै नयाँ करारको निस्तार-चाडको दिन हो । त्यसैले परमेश्वरले सारा संसारले निस्तार-चाड मानेर मुक्ति पाऊन् भन्ने ठूलो इच्छा गर्नुभएर मानव-जातिलाई दोस्रो महिनाको १४औँ दिनमा निस्तार-चाड मान्ने अझ एक मौका दिनुभयो । [गन्ती ९:१०-१३] “इस्राएलीहरूलाई यसो भन्: ‘... त्यसले परमप्रभुको निस्तार-चाड मानोस् । दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून् । तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन् । ... त्यसले निस्तार-चाड मानेन भने त्यस्तो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढाएन । त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस्’ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com 〖नेपाली〗https://nepalwmscog.org/