У нас вы можете посмотреть бесплатно शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[आत्मिक संसारमा सबै अधर्म कार्य गर्न उक्साउने शत्रु दियाबलसद्वारा छरिएका सामाहरू के-के हुन् ?] युद्धमा असंख्य निर्दोष मानिसहरू मारिँदा संसारका मानिसहरू एकदमै क्रोधित भएजस्तै, येशूज्यूका आत्मिक सन्तानहरूको रगत बगाउने गराएको शैतानसँग उहाँ एकदमै क्रोधित हुनुभयो । उहाँले सामा र गहूँको दृष्टान्तद्वारा उहाँको पहिचान थाहा दिनुभएर, सन्तानहरूलाई आइतबारको सेवा, क्रिसमस जस्ता अधर्म कुराहरूद्वारा बहकिनुहुँदैन भनेर सिकाउनुभयो । [आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभएको शत्रुले गरेको कार्य र त्यसको परिणाम] शैतानद्वारा संसारमा छरिएका सामाहरू नै आइतबारको सेवा, क्रिसमस, क्रूसको श्रद्धा जस्ता सूर्य देवतालाई पुज्ने कार्यहरू हुन्, र ती कार्यहरूले नरकको दण्ड भोग्ने गराउँछ । बाइबलको शिक्षाअनुसार, परमेश्वरको मण्डलीका सन्तहरूले शबाथ-दिन, निस्तार-चाड लगायतका परमेश्वरका आज्ञाहरू पालन गर्छन् । मत्ती ७:२१ “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।” प्रकाश १३:६-८ परमेश्वरको विरूद्धमा निन्दा गर्न ... र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne