У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८१ चैत्र ०९ गते शनिवार | March 22, 2025 | 2081 Chaitra 09 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल शनिवार, चैत्र ०९, २०८१ २२ मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 22, 2025 Horoscope Prediction चैत्र ०९ गते शनिवारको राशिफल चैत्र कृष्ण (चिल्लागा) अष्टमी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, व्यतिपात योग, बालब र कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, चैत्र महिनाको राशिफल, मासिक राशिफल, वैशाख महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, चैत्र कृष्ण पक्ष, अष्टमी तिथि, मूल नक्षत्र, व्यतिपात योग, बालब करण, कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, अष्टमी व्रत, गोरखकाली पूजा, शीतलाष्टमी, वासेरा, (दुदु च्याँच्याँ), विश्व पानी दिवस आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बेलुका १०:१९ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे चन्द्रास्त : दिउँसो ११:५९ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:४५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४७ बजेदेखि १२:३६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:०८ देखि ०७:३९ सम्म, साँझ ०४:४४ देखि ०७:४४ सम्म र भोलि बिहान ०४:३९ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:३९ देखि ०९:१० सम्म र बेलुका १०:४२ देखि १२:११ सम्म रोग वारवेला : बिहान ०९:१० देखि १०:४१ सम्म र भोलि बिहान ०३:१० देखि ०४:३९ सम्म उद्वेग वारवेला : दिउँसो १०:४१ देखि १२:१२ सम्म र बेलुका ०९:१३ देखि १०:४२ सम्म चर वारवेला : दिउँसो १२:१२ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:४१ देखि ०३:१० सम्म लाभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:१३ सम्म र बेलुका ०७:४४ देखि ०९:१३ सम्म अमृत वारवेला : दिउँसो ०३:१३ देखि ०४:४४ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:४१ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०९:१० देखि १०:१० सम्म, बेलुका ०४:१४ देखि ०५:१४ सम्म, राती ११:१२ देखि १२:११ सम्म चन्द्रको होरा : दिउँसो १२:१२ देखि ०१:१२ सम्म, साँझ ०७:१४ देखि ०८:१४ सम्म, मध्यरात्रीपछि ०२:१० देखि ०३:१० सम्म मङ्गलको होरा : बिहान ०८:०९ देखि ०९:१० सम्म, दिउँसो ०३:१३ देखि ०४:१४ सम्म, राती १०:१३ देखि ११:१२ सम्म, भोलि बिहान ०५:०९ देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो ११:११ देखि १२:१२ सम्म, साँझ ०६:१५ देखि ०७:१४ सम्म, मध्यरात्रीपछि ०१:११ देखि ०२:१० सम्म बृहस्पतिको होरा : बिहान ०७:०९ देखि ०८:०९ सम्म, दिउँसो ०२:१३ देखि ०३:१३ सम्म, राती ०९:१३ देखि १०:१३ सम्म, भोलि बिहान ०४:०९ देखि ०५:०९ सम्म शुक्रको होरा : दिउँसो १०:१० देखि ११:११ सम्म, साँझ ०५:१४ देखि ०६:१५ सम्म, राती १२:११ देखि ०१:११ सम्म शनिको होरा : बिहान ०६:०८ देखि ०७:०९ सम्म, दिउँसो ०१:१२ देखि ०२:१३ सम्म, बेलुका ०८:१४ देखि ०९:१३ सम्म, भोलि बिहान ०३:१० देखि ०४:०९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:१० देखि १०:४१ सम्म यमघण्ट : दिउँसो ०१:४२ देखि ०३:१३ सम्म गुलिक काल : बिहान ०६:०८ देखि ०७:३९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– अष्टमी व्रत, गोरखकाली पूजा, शीतलाष्टमी, विश्व पानी दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : विश्व मौसम विज्ञान दिवस, ११ गते : विश्व क्षयरोग दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी) १२ गते : श्री पापमोचिनी एकादशी व्रत, द्विपुष्कर योग मध्यरात्रीपछि १२:३० बजेपछि आज जन्मिएका सबै बालबालिकाको धनु राशि हुनेछ । मध्यरात्रीपूर्व ११:२७ बजेसम्म मूल नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:45 #पञ्चाङ्ग 03:02 #शुभ_साइत 04:49 #मेष 07:07 #बृष 09:23 #मिथुन 11:37 #कर्कट 13:51 #सिंह 15:58 #कन्या 18:06 #तुला 20:14 #बृश्चिक 22:30 #धनु 24:38 #मकर 26:53 #कुम्भ 29:13 #मीन 31:29 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Culture horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, Chaitra month horoscope, monthly horoscope, Vaishakh month horoscope, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Chaitra Krishna Paksha, Ashtami date, Mool Nakshatra, Vyatipat Yoga, Balab Karana, Kaulav Karana, Kalayukta Samvatsar, Surya Uttarayan, Vasant Ritu, Ashtami fast, Gorakhkali Puja, Sheetalashtami, Wasera, (Dudu Chyanchayan), World Water Day