У нас вы можете посмотреть бесплатно के हाम्रो समाज र परिवार यस्तो अवस्थामा साथ दिन तयार छ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हामी प्रायः ती कुराहरू सुन्न र बुझ्न चाहँदैनौं, जुन समयमै जान्नु आवश्यक छ। 'अब के गर्ने - एकताको कथा' केवल एउटा कथा मात्र होइन, यो हाम्रो समाजको ऐना हो। एउटी सानी किशोरीको डर र उनलाई साथ दिने दिदीको साहसको यो यात्राले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। याद राख्नुहोस्, समस्या लुकाएर होइन, सही जानकारी र सल्लाहले मात्र समाधान निस्कन्छ। 🛡️महिला स्वास्थ्य विशेषज्ञ मेनुका भन्नुहुन्छ— "नेपालको कानुनले तपाईँको प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुरक्षित गरेको छ।" आफ्नो अधिकार प्रयोग गर्नुहोस्, स्वस्थ रहनुहोस्! 👉 Chapters प्रयोग गरेर मनपरेको भागमा सिधै जानुहोस्: ⏱️0:15 Intro – जिग्री सँग मनका कुरा 🎓2:56 Drama Section – 'अब के गर्ने - एकताको कथा' 🤝15:34 Sabin and Samita- Chat 🧠19:08 Women's Health Specialist, Menuk Bhasima – समाधान र सल्लाह ✨25:14 अन्तिम सन्देश तपाईंलाई के लाग्छ? कठिन समयमा परिवारको साथ कति महत्वपूर्ण हुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। 👇 #Awareness #FamilySupport #NepaliYouth #SocialResponsibility #SmartChoices #NepalSurvey2022 #WomensHealth #RightToHealth #SafetyFirst #EmpoweredYouth #Nepal #RadioDrama #NepalYouth #RealStory #YouthIssues #LifeChoices #Education #NepalRadio #YouthHealth #SocialAwareness #srhr #JSMK #radioeverest FB: / jigrisangamankakura