У нас вы можете посмотреть бесплатно म ह---त्यारा हुँ..." – एउटा गल्ती, जीवनभरको आँसु [Jigri Sanga Manka Kura] или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"मैले इशाको कुरा मानेको भए आज यस्तो हुँदैनथ्यो होला... म बढी जान्ने भएर यो सबै भएको हो।" 🔍 यस मर्मस्पर्शी नाटकमा हामी राजीव र इशाको कथा देखाउँछौँ। इन्जिनियरिङ पढ्दै गरेको एउटा तन्नेरी युवक, जसलाई आफ्नो ड्राइभिङमा निकै घमण्ड थियो। तर, उसको जीवनमा यस्तो मोड ल्यायो, जसले उसको सबैभन्दा मिल्ने साथी इशालाई सधैँका लागि खोस्यो। 🚦 नेपालमा सडक दुर्घटना : एक कहालीलाग्दो तथ्यांक हरेक दिन औसत ७ जना नेपाली सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेका छन्। नेपालमा हरेक वर्ष २,५०० भन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन्। यो तथ्याङ्कलाई कम गर्न हामी आफैँबाट सुरु गरौँ। 📊 स्रोत: नेपाल प्रहरी / ट्राफिक प्रहरी भिडियो हेर्नुहोस्, मनन गर्नुहोस् र अरूलाई पनि सेयर गरेर सुरक्षित रहन मद्दत गर्नुहोस्। #trafficweek2082 #trafficpolice #RoadSafety #TragicLoveStory #NepalDrama #TrafficRules #SpeedAwareness #StaySafe #TrafficAwareness #SafeDriving #HelmetSavesLife #NepalPolice #नेपालप्रहरी #सडक_सुरक्षा #सजग_रहनुहोस् #सडक_दुर्घटना #नेपाल_प्रहरी #जनचेतना