У нас вы можете посмотреть бесплатно [Nepali] तपाईंले स्वर्गीय माताको विषयमा कहिल्यै सुन्नुभएको छ ?, परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले हामीलाई बाइबल परमेश्वरको विषयमा गवाही दिने पुस्तक हो भन्ने कुरा जानकारी दिनुभएको छ । “... हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ ...” (मत्ती ६:९) । येशूज्यूले हामीलाई पिता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभएको छ । प्रेरित पावलले चाहिँ माता परमेश्वर पनि हुनुहुन्छ भन्ने विषयमा जानकारी दिएका छन् । “तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” (गला ४:२६) । परमेश्वरले यो पृथ्वीको सिद्धान्तद्वारा पनि हामीलाई माता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभएको छ । मीठो सुगन्ध छर्ने रङ्गीचङ्गी सुन्दर फूलहरू, आकाशतिर सीधा खडा हुने हरिया वृक्षहरू, जङ्गलको राजा सिंह, आकाशको राजा चील, समुद्रको फेसन मोडेल रहेको ट्रपिकल माछा अनि प्यारो शिशु ... सबैले आफ्नो आमाबाट जीवन पाउँछन् । त्यसोभए, आत्मिक जीवनचाहिँ कसले दिनुहुन्छ होला ? सम्पूर्ण जीवित प्राणीहरूले आमाद्वारा जीवन पाएजस्तै आत्मिक जीवन पनि माता परमेश्वरले दिनुहुन्छ । पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् (प्रका २२:१७) । दोस्रो आगमनका खीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । 【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org