У нас вы можете посмотреть бесплатно यरूशलेमलाई प्रेम गर्नेहरू र विरोध गर्नेहरूको परिणाम | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[संसारबाट महिमा पाउने ‘यरूशलेम’को अर्थ के होला ?] यरूशलेमतर्फ आफ्नो पीठ फर्काएर यरीहोतिर जाँदा डाँकूहरूको हातमा परेको मानिसजस्तै यरूशलेमलाई त्याग्ने र उहाँको विरोध गर्नेहरूको परिणामचाहिँ विपत्ति र विनाश हो । तर जस्तोसुकै कठिनाइ र बाधामा पनि यरूशलेमतर्फ फर्केर सधैँ प्रार्थना गरेका दानिएलजस्तै यरूशलेमलाई प्रेम गर्नेहरूले चाहिँ मुक्तिको आशिष् प्राप्त गर्दछन् । [स्वर्गीय यरूशलेम, माता परमेश्वर रहनुहुने परमेश्वरको मण्डली] पुरानो करार र नयाँ करारको बाइबलमा यरूशलेमको बारेमा लगातार अभिलेख गरिनुको कारणचाहिँ यरूशलेमले मानव-जातिलाई मुक्ति दिनुहुने माता परमेश्वरलाई जनाउने भएकोले हो । [यशैया ६६:१०] “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ ।” [गलाती ४:२६] तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com