У нас вы можете посмотреть бесплатно नेपालको पहिलो Cinema Hall को कालो इतिहास । Who burnt Nepal's First Cinema Hall ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
विक्रम संवत् 2006 साल भदौ महिना तिर नेपालमा पहिलो पल्ट सिनेमा हल खोलन को लागि अनुमति पत्र को आह्वान गरिन्छ । सो आहवान पछि राणा परिवार का सदस्य हरु र व्यापारी हरु निवेदन पेश गर्छन । तत्काल नेपाल का राणा प्रधानमंत्री मोहन शमशेर थिए । यसै सन्दर्भमा त्यति खेरका मेजर जनरल विजय शमशेर ले पनि नेपालमा सिनेमा हल सरकारी क्षेत्र मा खोलने र तेस बाट हुने आम्दानी नगर विकास लाई सहायता स्वरूप दिने भनी तत्कालीन राणा प्रधानमंत्री मोहन शमशेर लाई सुझाव दिन्छन् । सो प्रस्ताव लाई मोहन शमशेर ले तुरुत मान्छन र नेपालमा सिनेमा हल खोलने निर्णय लिन्छन् र तत्कालीन नगर विकास का सचिव सुभेदार अनंग मान शेरचन लाई सिनेमा हलको निर्माण कार्य अघि बढाउने आदेश दिन्छन् । तपाईहरु काठमाडौं मा न्यू रोड जानु भयो भने हाल विशाल बजार देख्नु हुन्छ । त्यो ठाउँमा पहिला एउटा टाउन हल थियो । सोही टाउन हल लाई सिनेमा हल बनाउने योजना सहित सचिव अनंग मान शेरचन अघि बढ्छन् । सबै तयारी भए पछि विक्रम सवत 2006 साल मंसर 1 गते का दिन गोरखा पत्र मा सिनेमा शीर्षक में एउटा समाचार नै छापिन्छ । उक्त समाचारमा सो सिनेमा हल को नाम काठमांडू सिनेमा हल रहने र २६ दिन पछाडी अर्थात् मंसर 26 गते देखि सिनेमा देखाउने बारे संचार लेखिएको हुन्छ । यो खबर पढेर काठमाडौंका जनता हरु निकै खुसी र उत्साहित हुन्छन् । लगत्तै सो सिनेमा हल को पहिलो मैनेजर को रूपमा नर बहादुर थापा नियुक्त हुन्छन् । • Incase you missed our contents 1. अद्भुत सहर बनारस को रहस्य • Видео 2. विनोद चौधरीको साम्राज्य • Binod Chaudhary । पैसा र कारोबार । 3. नेपाललाई FATF को चेतावनी • नेपाललाई FATF को चेतावनी । Serious Issue !! 5. Modern Science Vs Ancient History • How every modern theories was derived from... Music : YT Creative Common Free BGM link : • Free Flute background music | No copyright... • For promotion or • To be in our team or • If you have any content Don't hesitate to contact us • Disclaimer: Using our video without permission is strictly prohibited. • Time Stamp 00:00 Pre Opening 01:25 Opening And The First Show 02:36 Renamed as Jansewa Hall 04:28 Bhadra 25 06:43 The Next Day 08:09 Jansewa turned into Ashes 09:10 The Aftermath 11:25 The Rise Of Bishal Bazaar #history #travel #culture #nepali #nepal #news #nepalinews #politics #politicalnews #protest #indepth #kathmandu #government #trendingnews #protest #Janasewa #cinema #nepalifilmindustry #bollywood नेपालको पहिलो Cinema Hall को कालो इतिहास । Who burnt Nepal's First Cinema Hall ? नेपालको पहिलो Cinema Hall को कालो इतिहास । Who burnt Nepal's First Cinema Hall ? नेपालको पहिलो Cinema Hall को कालो इतिहास । Who burnt Nepal's First Cinema Hall ? नेपालको पहिलो Cinema Hall को कालो इतिहास । Who burnt Nepal's First Cinema Hall ? नेपालको पहिलो Cinema Hall को कालो इतिहास । Who burnt Nepal's First Cinema Hall ? Janasewa Cinema Hall Janasewa Cinema Hall Janasewa Cinema Hall Janasewa Cinema Hall