У нас вы можете посмотреть бесплатно नेपालमा पहिलो पटक land गरेको Aeroplane कहिले र कस्तो होला त ? गौचर देखि त्रिभुवन एयरपोर्ट सम्म или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालमा पहिलो पटक land गरेको Aeroplane कहिले र कस्तो होला त ? के तपाईंले कहिले सोच्नु भएको छ ? मैले तपाईंलाई भन्दा अचम्म लाग्छ होला पहिलो पटक नेपालमा plane आउँदा नेपालमा कतै त्यो plane land गर्न लाई Runway समेत थिएन । त्यसैले उक्त plane गाई बाख्रा चर्ने ठाउँमा पो उत्रेको रहेछ । अचम्म लाग्यो नी है ? अहिलेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल को इतिहास समन्धी यस्तो अनौठो लाग्ने कुराहरू थुप्रै छन् । हामी सुरुबाट सुरु गरौं । हाल त्रिभुवन विमानस्थल भएको ठाउँमा पहिला गाई बाख्रा चर्न मिलने एउटा ठूलो field थियो । गाई चर्ने ठाउँ भएर त्यस स्थानलाई गौचर भनिन्थ्यो । सन् 1947 सम्म त नेपालमा एयरपोर्ट को कुनै concept नै थिएन । सन् 1947 मा नेपालमा पहिलो पटक त्यै गौचरमा एउटा Glider उत्रेको थियो । अब Glider लाई हामी plane त न भनौं । तर त्यस बेला त आकाश बाट उत्रेको त्यो वस्तु गौचर आसपास धेरै जनाको लागि अनौठो experience थियो । त्यो गौचर को एउटा विशेषता के थियो भने त्यो ठाउँ एकदमै समतल जग्गा थियो, समय समयमा गोल्फ पनि खेलने गरिन्थ्यो । कुनै किसिमको खाल्डो खुल्डो, बाङ्गो, टेढो चाई थिएन । र उक्त glider को succesful landing हेरेर यहाँ aeroplane पनि land गर्न सकिन्छ भनेर २ वर्ष को तयारी पछि सन् 1949 मा runway बिनाको उक्त गौचरमा पहिलो पटक एउटा aeroplane को ऐतिहासिक ल्याण्डिङ गराइयो । Plane को नाम थियो 'Beechcraft Bonanza' जसबाट भारतको त्यति खेरको ambassador sarbajit singh नेपाल आएका थिए । नेपालको लागि यो एकदमै ठूलो achievement थियो । त्यतिखेर नेपालका राजा त्रिभुवन वीर विक्रम शाह थिए । अब सन् 1950 को फेब्रुअरी मा दोस्रो पटक गौचर मा कोलकाता बाट आएको Himalayan Aviation Dakota plane ल्याण्ड भयो । उक्त plane मा राजा त्रिभुवन ले refugee हरुलाई राणा dynasty समाप्त गर्न indian एम्बेसी लागेका थिए । त्यसै वर्ष को नोभेम्बरमा २ टा indian aeroplane फेरि गौचर आएको थियो र राजा त्रिभुवन दिल्ली लगेको थियो । एक वर्ष पछि सन् 1951 मा Delhi Accord सकिएपछि नेपालमा पनि राणा regime सकियो, त्रिभुवन भारत बाट नेपाल ल्यान्ड गरे र नेपालमा democracy को सुरुवात भयो । अहिले सम्म general public को लागि नेपालमा aeroplane सञ्चालन भएको थिएन तर नेपालमा डेमोक्रेसी आइसकेपछि सन् १९५३ मा Civil Aviation service को सुरुवात भयो । यसको मतलब अब नेपाली जनताले पनि plane चढ्न पाउने भए । एउटा indian कम्पनीले own गरेको अमेरिकन Dacota DC-3 Plane ले Biratnagar, Pokhara, Simara र Bhairahawa देखि काठमाडौं सम्म Domestic Flights सञ्चालन गर्यो । त्यसको 2 वर्ष पछि सन् 1955 मा Tribhuvan को मृत्यु हुन्छ । उनको छोरा महेन्द्र राजगद्दीमा बस्छन । त्रिभुवन कै पालामा नेपालमा पहिलो पटक plane land भएको र Civil aviation को सुरुवात भएको हुनाले उनको छोरा राजा महेन्द्रले आफ्नो बुवाको सम्मानमा गौचर Airport को नाम त्रिभुवन एयरपोर्ट राखी दिन्छन् । अहिले पनि हामी त्यो एयरपोर्ट लाई यै नामले चिन्छौ । अब सुरु हुन्छ एयरपोर्टमा Runway बनाउने कामहरू । सन् 1957 मा 1100 m को घाँस को रनवे 16/34 लाई Concrete को बनाइन्छ । र Department of Civil Aviation establish गरिन्छ । अब त्यसको एक वर्ष पछाडि सन् 1958 मा नेपालले आफ्नो Royal Nepal Airlines Corporation (RNAC) को सुरुवात गर्छ । र अब Domestic संसंगै Internation flight पनि सुचारु हुन्छ । बिस्तारै नेपालले Civil Aviation Act लागू गर्छ । र नेपालले ICAO अर्थात् Internation Civil Aviation Organization को membership पनि पाउँछ । अन्तराष्ट्रिय मान्यता पाइसकेपछि नेपाल मा अहिलेसम्मकै High profile Visit हुन्छ । सन् 1961 मा England की महारानी Queen Elizabeth 2 एउटा chartered Dakota plane चडेर नेपाल आउँछिन् । यसपछि त एयरपोर्ट को काम धमाधम सुरु हुन्छ । • Incase you missed our contents 1. अद्भुत सहर बनारस को रहस्य • Видео 2. Maori Culture and Haka Dance • का-माते का-माते , का-ओरा का-ओरा || Haka... 3. नेपाललाई FATF को चेतावनी • नेपाललाई FATF को चेतावनी । Serious Issue !! Videos : different sources (Images & Videos) Music : • Ether – Silent Partner (No Copyright Music) • For promotion or • To be in our team or • If you have any content Don't hesitate to contact us • Disclaimer: Using our video without permission is strictly prohibited. • #history #historyfacts #nepal #airport #news #tribhuvaninternationalairport #nepali #aviation #aeroplane