У нас вы можете посмотреть бесплатно परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ परिचय или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZचाहिँ Save the Earth from A to Zको छोटकरी रूप हो, जसले ‘विश्वविद्यालय विद्यार्थीहरूले सारा संसारलाई परिवर्तन गराउनेछन्’ भन्ने अर्थ बोकेको छ । बौद्धिकता र कार्य-शक्ति सबै लिएका विश्वविद्यालय विद्यार्थीहरूले भविष्यलाई परिवर्तन गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । वर्तमान युगको नायक-नायिका, विश्वविद्यालय विद्यार्थीहरूद्वारा गठित ASEZले विश्वको ठाउँ-ठाउँका समस्याहरूलाई समाधान गरेर सङ्कटमा परेका मानव-जातिमाझ खुशीयाली ल्याउनको निम्ति ‘आमाको मनद्वारा’ स्वयंसेवा गतिविधिहरू गरिरहेको छ । ASEZको मुख्य गतिविधि रहेको S.A.V.E अभियान ४ वटा पक्षहरूमा निम्नानुसार जारी भइरहेको छ । पिछडिएका छिमेकीहरूलाई सहयोग गर्ने सामाज कल्याण कार्य(S) विविध अभियान, शिक्षा तथा फोरमद्वारा जनचेतना जगाउने कार्य(A) विपत्तिले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार कार्य तथा राहत सामग्री सहयोग गर्ने आपत्कालीन उद्धार कार्य(V) विश्वभरि 'Mother's Street' सरसफाइ अभियान र ग्रीन क्याम्पस सरसफाइ अभियानद्वारा वातावरण जोगाउने कार्य(E) सारा मानव-जातिको हित चाहने ASEZको गतिविधि र लक्ष्य UNका लक्ष्यहरूजस्तै छ । ASEZले UN SDGs(संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू) प्राप्तिको निम्ति अन्तर्राष्ट्रिय सङ्गठन तथा स्थानीय सरकारी निकायहरूसँग सञ्जाल स्थापना गरिरहेको छ, अनि स्थानीय समुदायमा जनचेतना जगाउने किसिमका गोष्ठी, फोरम इत्यादिको आयोजना गर्दै विश्वमा आमूल परिवर्तन ल्याइरहेको छ । विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू पनि ASEZका यस्ता गतिविधिहरूमा सहभागी भइरहेका छन् । नथाक्ने जोश, धैर्यता र ‘आमाको मन’द्वारा स्वयंसेवामा लागिपर्ने ASEZको परिश्रमको कदरस्वरूप ASEZलाई सन् यसरी विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको साना कार्यहरू जम्मा भएर अन्त्यमा त्यसले ठूलो परिवर्तन ल्याइरहेको छ । स्थानीय समुदायको जागरुकता र व्यवहारमा परिवर्तन ल्याएर हामीहरू एक पाइला, एक पाइला गर्दै हामीले चाहेको भविष्यतिर एकसाथ लम्किरहेका छौं । 'The Future Starts here!' यहाँबाटै, अहिले नै हामी सबैले एकसाथ निमार्ण गर्ने उत्तम भविष्यको अपेक्षा गर्दछौं । 【 ASEZ 】https://asez.org 【 World Mission Society Church of God 】https://watv.org