У нас вы можете посмотреть бесплатно परमेश्वरको मन्दिर र परमेश्वरको नियम | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[परमेश्वरले आफ्ना प्रजालाई मात्र दिनुहुने मुक्तिको चिन्ह के होला ?] परमेश्वरको सेवा गर्ने परमेश्वरको मण्डलीमा परमेश्वरलाई सेवा गर्ने नियमहरू छन् । परमेश्वरले शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारको हरेक नियम परमेश्वरको राज्यमा प्रवेश गराउन सक्ने महत्त्वपूर्ण चिन्ह हो भन्नुभएको छ । [हटाइएको परमेश्वरको नियमलाई आन साङ होङज्यू र माता परमेश्वरले पुनर्स्थापन गरिदिनुभयो ।] परमेश्वरको साँचो मन्दिरमा परमेश्वरको नियम पालन गरिनुपर्छ । येशूज्यूले उहाँ र सन्तहरू ‘परमेश्वरको मन्दिर’ हुनुहुन्छ भन्नुभयो । योद्वारा उहाँले परमेश्वरको मन्दिर भएका हामीले परमेश्वरको नियम पालन गर्नुपर्छ भन्ने कुरा जानकारी दिनुभयो । १ कोरिन्थी ३:१६-१७ के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne