У нас вы можете посмотреть бесплатно म अति व्याकुल छु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[सन्तानको भविष्य उज्ज्वल र उत्कृष्ट भएको चाहनुहुने स्वर्गीय पिता-माताको मन] परमेश्वरले डेमासजस्तै स्वर्गलाई त्याग्ने मानिसहरूमाथि दया गर्नुभयो । त्यसैले सम्पूर्ण सन्तानहरूलाई प्रेरित पावलझैँ नयाँ करारको कामदार बनेर आकाशमा चम्किरहने ताराहरूजस्तै बन्ने आशिष् प्राप्त गराउन उहाँ यस पृथ्वीमा आउनुभयो । [परमेश्वरको आशिष्को मूल्यलाई बुझेर कार्य गर्ने परमेश्वरको मण्डलीका सन्तहरू] The Church of God members around the world have become workers of the New Covenant that Christ Ahnsahnghong and God the Mother taught, because the New Covenant contains God’s overflowing blessings. हिजोआज विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरू आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको नयाँ करारको कामदार बनेको चाहिँ नयाँ करारमा परमेश्वरको पोखुञ्जेल आशिष् समाविष्ट भएकोले हो । मर्कूस १६:१५-१६ “He said to them, ‘Go into all the world and preach the good news to all creation. Whoever believes and is baptized will be saved, but whoever does not believe will be condemned.’ ” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne