У нас вы можете посмотреть бесплатно उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[परमेश्वरको साथमा हिँडेर स्वर्ग उचालिने विश्वास के होला ?] परमेश्वरका आदेशहरू राम्ररी पालन गरेर परमेश्वरतिर फर्कनेहरू नै स्वर्ग उचालिन सक्नेहरू हुन्, परमेश्वरलाई प्रसन्न तुल्याउनेहरू हुन् र परमेश्वरको साथमा हिँड्नेहरू हुन् भनेर बाइबलले जानकारी दिएको छ । [परमेश्वरको आज्ञा पालन गरेमा परमेश्वरतिर फर्कन सकिन्छ] परमेश्वरलाई प्रसन्न तुल्याएका हनोक, एलिया, पत्रुस जस्ता विश्वासका अगमवक्ताहरूजस्तै परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरको आज्ञा पालन गर्दै परमेश्वरलाई प्रसन्न तुल्याउँछन् । पवित्र आत्मा आन साङ होङ परमेश्वर र नयाँ करारको वास्तविकता हुनुभएकी माता परमेश्वरको साथमा हिँड्छन् । [प्रेरित १:३-९] “आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो । चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो । ... उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com