У нас вы можете посмотреть бесплатно मानव-जातिको आशा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मानव-जातिको आशा हुनुभएका परमेश्वर वास गर्नुहुने ठाउँ कहाँ होला ? पिताको युगमा यहोवा परमेश्वर, पुत्रको युगमा येशू ख्रीष्ट, पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलही हुनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वर चाड मानिने सियोनमा मानव-जातिको आशा हुनुहुन्छ । व्यर्थको इन्द्रेनीमा होइनकि अनन्त कुरामा आशा राख मानव-जातिको पाप क्षमा गर्न सक्ने अधिकार लिनुभएका एलोहिम परमेश्वर, उहाँ परमेश्वर वास गर्नुहुने परमेश्वरको मण्डली नै परमेश्वरका चाडहरू मानिने सियोन हो । यो नै पाप-क्षमा र अनन्त स्वर्गको महिमाको प्रतिज्ञा गरिएको मण्डली हो । मत्ती ११:२८-३० “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ ... अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com