У нас вы можете посмотреть бесплатно इन्साफ, नरक र स्वर्ग [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर] или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [हामी अनन्त स्वर्ग जान्छौं कि अनन्त नरक जान्छौं होला ?] यस पृथ्वीमा जन्मिएका मानिसहरूको मृत्युपछि स्वर्ग जाने कि र नरक जाने भनेर इन्साफ हुनेछ । यसकारण परमेश्वरको इच्छालाई महसुस गरेर हामीहरू स्वर्ग जाने किसिमको जीवन जिउनुपर्छ । [हामीलाई नरकको पीडाबाट मुक्त गराउनको निम्ति आउनुभएका एलोहिम परमेश्वर] CRPSभन्दा पनि अझ कष्टकर नरकको त्यो पीडाबाट सन्तानहरूलाई मुक्त गराउने एउटै इच्छाभित्र स्वर्गीय पिता आन साङ होङज्यू र स्वर्गीय माता यस पृथ्वीमा आउनुभयो, अनि उहाँहरूले परमेश्वरको मण्डली स्थापना गरिदिनुभएर जीवनको सत्यता सुनाउनुभयो । हिब्रू ९:२७-२८ जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com