У нас вы можете посмотреть бесплатно मिसनको निम्ति जिउनू” भन्नुहुने पिता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संसारभरि मुक्तिको असल खबर सुनाउने परमेश्वरको मण्डली परमेश्वरले आफ्ना सन्तानहरूलाई सबै कुरा आफ्नो विश्वासअनुसार हुन्छ भन्ने शिक्षा दिनुहुँदै, पवित्र आत्माको युगमा प्रदान गर्नुभएको “संसारलाई बचाऔं” भन्ने महान् मिसनको आशिष् पनि विश्वासका साथ कार्य गर्नेहरूले मात्र प्राप्त गर्नेछन् भनेर भन्नुभयो । नयाँ करारको सत्यता लिएर आउनुभएका व्यक्ति नै हाम्रा परमेश्वर हुनुहुन्छ पाप-क्षमा र पश्चात्तापको कार्य यरूशलेममा सुरु हुन्छ भन्ने वचनजस्तै स्वर्ग-राज्यतर्फ डोऱ्याउने सत्यता लिएर आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरकहाँ सारा संसारका जातिहरू बादलझैँ उडेर आइरहेका छन् । मर्कूस १६:१५-१६ अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com