У нас вы можете посмотреть бесплатно बसाइँ सर्ने मानिसहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[बसाइँ सर्नको लागि उत्तम देश, अनन्त हर्ष र खुशी भएको देश कहाँ छ होला ?] हिजोआज आर्थिक कठिनाइ र प्राकृतिक प्रकोपका कारण बसाइँ सर्न खोज्ने मानिसहरू धेरै छन्, तर मृत्यु, पीडा र दुःख नभएको, हरेक दिन हर्ष, खुशी र प्रेम मात्र पोखिने स्वर्ग-राज्यमा प्रवेश गर्नु नै मानव-जातिले यस पृथ्वीमा बसाइँ सर्न सक्ने उत्तम ठाउँ हो भनेर बाइबलमा भनिएको छ । [नयाँ करार पालन गर्ने परमेश्वरको मण्डलीका सन्तहरूलाई प्रदान गरिने आशिष्] परमेश्वरको राज्यका प्रजा हुनको निम्ति “पिता परमेश्वर र माता परमेश्वरलाई चिन्नुपर्छ र नयाँ करारको सत्यता पालन गर्नुपर्छ” भन्ने अकाट्य शर्त पूरा गर्दै सधैँ धन्यवादी मनद्वारा स्वर्ग-राज्यको तयारी गर्ने मानिस नै साँच्चै बुद्धिमान् मानिस हो । [यर्मिया ३१:३१-३३] परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । ... परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com