У нас вы можете посмотреть бесплатно परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सोलोमनको स्वीकारोक्ति : “सूर्यमुनि गरिने सबै कुरा व्यर्थ हुन् ।” परमेश्वरले सूर्यमुनि गरिने सबै कार्य एकैक्षणमा हराएर जान्छ रती सबै बतासलाई खेदेको जस्तो मात्र हो भनेर सोलोमनद्वारा शिक्षा दिनुभएको छ । मानव-जातिले महिमित परमेश्वरको राज्यको लक्ष्य बनाएर जिउनुपर्छ भनी जानकारी दिनको निम्ति परमेश्वर आन साङ होङ नाउँ लिएर यो पृथ्वीमा दोस्रो पल्ट आउनुभयो । स्वर्गीय राज्यको लागि जिउने परमेश्वरको मण्डलीका सन्तहरू विश्वमा तहल्का मच्चाएका अलेक्जेन्डर महान् र र जेङ्गीस खान जस्ता महान् व्यक्तिहरूले पनि यस संसारलाई छोडेर खाली हात जानुपरेको थियो । केवल परमेश्वरको आज्ञा पालन गर्ने र परमेश्वरको भय मान्ने मानिसहरूले मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार महिमित स्वर्ग-राज्यमा सदासर्वदा राज्य गर्न पाउनेछन् । उपदेशक १२:१३ अब सबै कुरा सुनिएका छन्– कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com