У нас вы можете посмотреть бесплатно त्यसै गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[स्वर्गतर्फको मार्ग देखाउने मार्गसूचक स्तम्भ नै बाइबल हो] परमेश्वरले मानव-जातिको निम्ति स्वर्ग भन्ने गन्तव्यस्थलसम्म पुग्न सक्ने गरी बाइबल नामक मार्गसूचक स्तम्भ दिनुभएर बाइबलअनुसार गर्न आह्वान गर्नुभएको छ । [बाइबलको शिक्षाअनुसार शबाथ-दिन मान्ने परमेश्वरको मण्डली] बाइबलमा शबाथ-दिन र निस्तार-चाड स्वर्ग जाने बाटो हो भनेर जानकारी दिइएको भए पनि वर्तमान समयका धेरै मण्डलीहरूले आइतबारको सेवा, क्रिसमस मानिरहेका छन् । त्यसैले सही बाटो देखाउनको निम्ति आन साङ होङज्यू र माता परमेश्वर यो संसारमा आउनुभयो । [याकूब २:१४-१७] “मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र ? ... यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com