У нас вы можете посмотреть бесплатно विश्वासको संसार र भौतिक संसार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[बाइबलद्वारा अदृश्य स्वर्गलाई महसुस गर्ने र विश्वास गर्ने परमेश्वरको मण्डलीका सन्तहरू] मानिसको आँखामा नदेखिने परमाणुको संसार, र गुरुत्वाकर्षणको भिन्नताका कारण पृथ्वीको तुलनामा ६ गुणा बढी शक्ति प्रयोग गर्न सकिने चन्द्रमाको संसार अस्तित्वमा छ । त्यसै गरी आन साङ होङज्यू र माता परमेश्वरले शासन गर्नुहुने स्वर्ग-राज्य पनि निश्चय नै अस्तित्वमा छ । [भौतिक संसार र परमेश्वरले कार्य गर्नुहुने संसार जोड्ने कुरा नै विश्वास हो] सर्वशक्तिमान् परमेश्वरले कार्य गर्नुहुने विश्वासको संसारलाई महसुस गरियो भने लाल समुद्र दुई भाग भएको इतिहास, गिदोनको विजय र यरीहोको पतन भएको इतिहास, र दुई जना अन्धा मानिसहरू निको भएको इतिहास लगायत विभिन्न चमत्काहरू विश्वासद्वारा सिर्जना भएको देख्न सकिन्छ । मत्ती ९:२८-३० उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु ।” तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस् ।” अनि तिनीहरूका आँखा खोलिए । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne