У нас вы можете посмотреть бесплатно खाएकै कुराले बाँच्छौं र खाएकै कुराले मर्छौं, परमेश्वरको मण्डलीको निस्तार-चाड или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] परमेश्वरले पहिलो मानिस आदम र हव्वालाई “असल र खराबको ज्ञान दिने रूखको फल नखानू । खायौ भने मर्नेछौ” भन्नुभयो । तर आदम र हव्वाले सर्पको छलमा परेर निषेधित फल खाए । परिणामस्वरूप तिनीहरू अदनको बगैँचाबाट निकालिए र मर्न पुगे । जीवनको फलको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगत, निस्तार-चाडमार्फत दिनुभएको निस्तार-चाडमा, येशूज्यूले नयाँ करार घोषणा गर्नुभयो, जसद्वारा हामीले उहाँको देह र रगत खाएर अनन्त जीवन पाउन सक्छौं । येशूज्यू स्वयम्ले उहाँ नै अदनको बगैँचाको जीवनको फल हुनुहुन्छ भन्ने कुरा प्रकट गरिदिनुभयो । यति महत्त्वपूर्ण निस्तार-चाड ई.सं. ३२५मा रद्द भयो र १,६०० वर्षसम्मको लामो समयसम्म निस्तार-चाड मनाइएन । तर वर्तमान समयमा निस्तार-चाड पुनर्स्थापना भएर जीवनको फलतर्फको बाटो पुनः खोलिएको छ । अगमवाणीअनुसार दोस्रो आगमनका येशूज्यूको रूपमा आउनुभएका आन साङ होङज्यूले लामो समयसम्म राखिएको जीवनको फलतर्फको बाटो खोलिदिनुभयो । यशैया २५:६-९ सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य ... लाउनुहुनेछ ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन तिनीहरूले भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ... 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com