У нас вы можете посмотреть бесплатно नगण्य कुराहरूद्वारा पूरा भएको परमेश्वरको महान् कार्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परमेश्वरको हातद्वारा प्रयोग हुनेहरू महान् कार्यको नायकहरू बन्न सक्छन् परमेश्वरले गोठालोको लहुरोलाई लाल समुद्र दुई भाग गर्न र चट्टानबाट पानीका मूलहरू बग्ने गराउन प्रयोग गर्नुभएजस्तै, परमेश्वरको हातद्वारा थामिएको जुनसुकै कुराले पनि सधैँ ठूलो शक्ति प्रयोग गर्छ । वर्तमान समयमा सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर्ने मिसन पाएको परमेश्वरको मण्डलीले व्यक्तिगत प्रयत्नद्वारा होइन, तर परमेश्वरको शक्तिद्वारा विश्वव्यापी सुसमाचार पूरा गरिरहेको छ । परमेश्वरले रोज्नुहुने मापदण्डचाहिँ क्षमता नभएर परमेश्वरप्रतिको पूर्ण विश्वास हो गधाको बङ्गारोद्वारा हजारौँ पलिश्तीहरूलाई पराजित गरेका शिमशोनले जस्तै, गोल्यतविरुद्ध लडेका कलिला ठिटा दाऊदले जस्तै, अनि मछुवा रहेका पत्रुस, यूहन्ना र याकूबले जस्तै, वर्तमान युगमा आन साङ होङज्यू र स्वर्गीय मातालाई विश्वास गर्दै स्वर्गको आशा लिनेहरूले महान् इतिहास रच्दैछन् । १ कोरिन्थी १:२६-२९ किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ ? सो विचार गर । सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ । तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो ...। यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne