У нас вы можете посмотреть бесплатно पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ १ | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[अदनको बगैँचाबाट हामीलाई जीवनको फल (निस्तार-चाड) दिनुहुने व्यक्ति नै परमेश्वर हुनुहुन्छ] परमेश्वरले अदनको बगैँचामा राख्नुभएको असल र खराबको ज्ञान दिने रूखको फल र जीवनको रूखको फलचाहिँ परमेश्वरले मानव-जातिलाई स्वर्ग-राज्यको बारेमा शिक्षा दिनको निम्ति सृजनुभएको छाया हो । केवल परमेश्वरले दिन सक्नुहुने अदनको बगैँचाको त्यो जीवनको फल अर्थात् नयाँ करार निस्तार-चाड २,०००वर्षअघि हामीलाई येशूज्यूले दिनुभयो र यो युगमा हामीलाई नयाँ करार निस्तार-चाड दिनुहुने व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । तसर्थ आन साङ होङज्यू नै परमेश्वर हुनुहुन्छ । [परमेश्वरको मण्डलीले किन आन साङ होङज्यूलाई परमेश्वरको रूपमा विश्वास गर्छ ?] साँचो ख्रीष्ट अनिवार्य बाइबलको सम्पूर्ण गवाहीअनुसार प्रकट हुनुपर्छ । सुरुको मण्डलीका सन्तहरूले गएको प्रत्येक ठाँवैपिच्छे येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिएजस्तै, यो युगमा पनि हामीले नयाँ करार निस्तार-चाड लिएर आउनुभएका पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिनुपर्छ । यूहन्ना ६:५४-५७ मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो । ... त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ । लूका २२:१४-१५ अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com