У нас вы можете посмотреть бесплатно सियोन निर्माण गर्नुभएका परमेश्वर आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आत्मिक दाऊदको रूपमा आउनुभएका पहिलो आगमनका येशूज्यू र दोस्रो आगमनका आन साङ होङज्यूले स्थापना गर्नुभएको सियोनको महत्त्व परमेश्वरले नोआको समयमा पृथ्वीलाई पानीद्वारा नष्ट गर्नअघि शरणस्थानको रूपमा जहाज दिनुभएजस्तै, आत्मिक दाऊदको रूपमा आउनुभएका परमेश्वरले परमेश्वरका चाडहरू मनाइने आत्मिक सियोन स्थापना गर्नुभएर “अन्त्यको दिनमा आगोद्वारा संसार नष्ट गर्नअघि सियोनमा भागेर जाओ” भन्नुभएको छ । स्वर्गको आशा, हर्ष र खुशीको सोरले भरिएको सियोन कहाँ छ होला ? येशूज्यू स्वर्ग उचालिनुभएपछि दियाबलसले परमेश्वरका चाडहरूलाई हटाएर सियोन नष्ट गर्न खोज्यो, तर आन साङ होङज्यूले अगमवाणीअनुसार तीन चरणका सात वटा चाडहरू र शबाथ-दिन पुनर्स्थापन गरिदिनुभयो । त्यसैले परमेश्वरको मण्डली सधैँ मुक्तिको आशा, हर्ष र खुशीको सोरले भरिएको हुन्छ । यशैया ५१:३ परमप्रभुले निश्चय नै सियोनलाई सान्त्वना दिनुहुनेछ, र उहाँले त्यसका सब भग्नावशेषहरूलाई दयाको दृष्टिले हेर्नुहुनेछ । अनि त्यसको मरुभूमिलाई अदनझैँ, र त्यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ । हर्ष र आनन्द, धन्यवाद र गीतको सोर त्यसमा पाइनेछ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne