У нас вы можете посмотреть бесплатно परमेश्वरलाई विश्वास गर्नु भनेको के हो ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[मेरो विचार परमेश्वरको वचनसँग ठ्याक्कै मेल नखाँदा कसो गर्ने ?] सबै मानव-जातिहरू स्वर्गका पापीहरू भएकाले परमेश्वरको वचन १००% बुझ्न सक्दैनन् । अनि मानिसको सामान्य ज्ञानलाई सारा ब्रह्माण्ड व्यवस्थापन गर्नुहुने परमेश्वरको महान् ज्ञानसँग कदापि तुलना गर्न सकिँदैन । दाऊद र यहोशूले जस्तै ‘परमेश्वरको वचन ठीक छ’ भनी स्वीकार्ने मानिसहरूले आशिष् पाउनेछन् । तर आकान र शाऊल राजाले जस्तै आफ्नो सोचाइको पछि लागेर परमेश्वरको वचनमा अनाज्ञाकारी हुनेहरूले चाहिँ विनाश भोग्नेछन् । [परमेश्वरले, परमेश्वरको मण्डलीलाई ‘परमेश्वरलाई सही तरिकाले विश्वास गर्ने मण्डली’को रूपमा स्वीकार्नुभयो] दाऊद र यहोशूको साथमा हुनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले, परमेश्वरको वचनमा आज्ञाकारी हुने, सबै जातिहरूलाई चेला बनाउने र पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनेहरूको साथमा सधैँ रहने प्रतिज्ञा गर्नुभएको छ । यशैया ५५:८-९ “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ । जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com 〖नेपाली〗https://nepalwmscog.org/