У нас вы можете посмотреть бесплатно परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[परमेश्वरविरुद्ध पाप गरेका वा परमेश्वरप्रति वफादार भएका मानिस, तपाईं कुन मानिसको रूपमा सम्झिइएको चाहनुहुन्छ ?] रहबाम, शाऊल, उज्जियाह, आहाज र सिदकियाह जस्ता राजाहरूले राज्य अझ शक्तिशाली बन्दैजाँदा आफूलाई उच्च पारेर अहङ्कारी भए । अन्ततः परमेश्वरविरुद्ध पाप गरेर तिनीहरू नष्ट भए । अर्कोतिर योताम, दाऊद, दानिएल र तिनका तीन साथीहरूले सधैँ परमेश्वरप्रति वफादार भएर आशिष् पाए । योचाहिँ हिजोआज परमेश्वरको मण्डलीका सन्तहरूले पछ्याउनुपर्ने विश्वासको दिशा देखाउने महत्त्वपूर्ण पाठ हो । [आत्मिक र शारीरिक जीवन, समृद्धि, मृत्यु र विनाशलाई नियन्त्रण गर्नुहुने परमेश्वर ] परिस्थिति र अवस्थाअनुसार धरमरिने विश्वास होइन, तर सधैँ परमेश्वरमा वफादार हुने विश्वास लिनुपर्छ । हामीले आन साङ होङज्यू र माता परमेश्वरको सहायतामा विश्वास गर्दै परमेश्वरको वचनअनुसार सुसमाचारको कार्य गर्नुपर्छ । तब दाऊदको राज्यझैँ परमेश्वरले सियोनलाई सारा जातिमाथि उच्च तुल्याइदिनुहुनेछ । [१ इतिहास १०:१३-१४] यसरी शाऊलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनुपऱ्यो । तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए । तिनले परमप्रभुको सल्लाह लिएनन् । यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्य यिशैका छोरा दाऊदलाई सुम्पनुभयो । [२ इतिहास २७:६] परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne