У нас вы можете посмотреть бесплатно जीवनको फलको सत्यता 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [आदम र हव्वाको पापद्वारा मानव-जातिको आत्मिक अवस्था थाहा दिनुभएको] अदनको बगैँचामा परमेश्वरले “जुन दिन तैंले त्यो खान्छस्, तँ निश्चय नै मर्नेछस्” भन्नुभएको असल र खराबको ज्ञान दिने रूखको फलको साथै खाएमा अनन्त जीवन पाउन सकिने जीवनको रूखको फल थियो । तर आदम र हव्वाले सर्पको छलमा परेर परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे । परिणामस्वरूप तिनीहरू जीवनको रूखको फल खानबाट वञ्चित भएर मर्नुपर्ने भयो । जीवनको फलको वास्तविकता नै येशूज्यूको देह खाने र उहाँको रगत पिउने नयाँ करार निस्तार-चाड हो । निषेधित फल खाएर मर्नुपर्ने पाप गरेका मानव-जातिलाई बचाउनको निम्ति परमेश्वरले पवित्र पात्रोअनुसार दोस्रो महिनामा निस्तार-चाड मान्ने अझ एक मौका दिनुभयो । [जीवनको फल पुनर्स्थापना गरिदिनुभएका आन साङ होङज्यू नै हाम्रा परमेश्वर] ई.सं. ३२५मा निस्तार-चाड हटाइएर जीवनको फलतर्फको बाटो फेरि बन्द हुन पुग्यो । बाइबलको अगमवाणीअनुसार त्यो बाटो पुनर्स्थापना गरिदिनुभएका व्यक्ति नै परमेश्वरको मण्डलीका संस्थापक आन साङ होङज्यू हुनुहुन्छ । यशैया २५:६-९ ... छिप्पिएको मद्यको भोज ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ...” 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com