У нас вы можете посмотреть бесплатно ख्रीष्टको क्रूसको कष्ट परमेश्वरको मण्डली विश्व सुसमाचार समाज [आन साङ होङ] или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [अखमिरी रोटीको चाडचाहिँ ख्रीष्टको कष्ट र बलिदानलाई सम्झना गर्ने चाड] २,००० वर्षअघि येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिको पाप-क्षमा गरिदिनुभएर त्यसको भोलिपल्ट अखमिरी रोटीको चाडमा क्रूसको कष्ट र पीडा स्वयम्ले सहनुभएको चाहिँ वास्तवमा सन्तानहरूको पापलाई सट्टामा बोकिदिनुभएका ख्रीष्टको प्रेम थियो । [परमेश्वरको प्रेमलाई सारा संसारमा बाँड्ने परमेश्वरको मण्डली] अहिले मानव-जातिको मुक्तिको निम्ति फेरि आउनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वरले प्रदान गर्नुभएको पाप-क्षमाको मार्ग ! परमेश्वरको महान् प्रेमद्वारा मुक्तिको अनुग्रह पहिरेका परमेश्वरको मण्डलीका सन्तहरू स्वर्गको आशालाई नगुमाई धन्यवादसाथ विश्वासलाई जोगाइराखेका छन् । [१ यूहन्ना ४:९] परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com