У нас вы можете посмотреть бесплатно अखमिरी रोटीको चाडको अर्थ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
ख्रीष्टले भोग्नुभएको कष्टलाई सङ्केत गर्ने चाड, अखमिरी रोटीको चाड करीब ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेको भोलिको दिनदेखि मिश्री सेनाहरूको खेदाइमा परेर भोगेका कष्टचाहिँ छाया हो । अनि २,००० वर्षअघि येशू ख्रीष्टले चेलाहरूसँग निस्तार-चाड मान्नुभएर त्यसको भोलिपल्ट क्रूसमा भोग्नुभएको कष्ट नै अखमिरी रोटीको चाडको वास्तविकता हो । पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई अखमिरी रोटी र तीतो साग खान लगाउनुभएर अखमिरी रोटीको चाडको कष्टलाई सम्झना गर्ने गराउनुभयो । नयाँ करारको समयमा येशूज्यूको बलिदानलाई महसुस गरेका परमेश्वरको मण्डलीका सन्तहरू सबैलाई परमेश्वरले उपवास बस्न लगाउनुभएर क्रूसको कष्टमा सहभागी हुने गराउनुभएको छ । [परमेश्वरको डामलाई हृदयमा धारण गरेर सुनाउने सुसमाचार] प्रेरित पावलले आफ्नो शरीरमा येशूज्यूका डामहरू धारण गरेर सुसमाचारको कार्य गरेजस्तै आन साङ होङ परमेश्वर र माता परमेश्वरको प्रेम र बलिदानलाई हृदयमा खोपेर सुसमाचारको बाटोलाई पछ्याउने परमेश्वरका सन्तान हामीहरू हुनुपर्छ । गलाती ६:१७ अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com