У нас вы можете посмотреть бесплатно कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ? [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[ख्रीष्टको कष्टमा सहभागी हुने कुरामा गर्व गरेका सन्तहरू] सुरुको मण्डलीका सन्तहरूले सतावटभित्र सुसमाचार सुनाउने कुरालाई खुशी ठानेजस्तै मानव-जातिको पापलाई प्रायश्चित गरिदिनुभएका ख्रीष्टको बलिदान र प्रेम महसुस गरेका मानिसहरू विश्वासको जीवनमा आइपर्ने कष्टप्रति उल्टै धन्यवादी हुन्छन् । [परमेश्वर प्रायश्चितको बलिको वस्तु भई फेरि आउनुको कारण] पापीहरूलाई मृत्युबाट छुटकारा गरिदिन आन साङ होङज्यू र स्वर्गीय माता फेरि आउनुभयो । सारा संसारले परमेश्वरको अनुग्रहलाई महसुस गरेर पूर्ण पश्चात्ता गर्न सकून् भनेर परमेश्वरको मण्डलीका सन्तहरूले सारा हृदय र सारा समझले सुसमाचार प्रचार गर्दछन् । [१ पत्रुस ४:१३] तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com