У нас вы можете посмотреть бесплатно परमेश्वरको पवित्रता प्रकट गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[स्वर्ग र पृथ्वीलाई शासन गर्नुहुने व्यक्ति, केवल परमेश्वर हुनुहुन्छ] मोशा र हारून ४० वर्षको उजाड-स्थानको यात्राको अन्तिममा आएर कनान प्रवेश गर्नबाट वञ्चित भए । नबूकदनेसरले ७ वर्षसम्म जङ्गली जनावरजस्तै जीवन बिताए, र हेरोद राजाले दयनीय मृत्यु भोगे । यी सबैचाहिँ तिनीहरूले परमेश्वरको पवित्रतालाई नभएर आफ्नो महिमा प्रकट गर्दाका परिणामहरू हुन् । [केवल परमेश्वरलाई महिमा दिने परमेश्वरको मण्डलीका सन्तहरू] हामीहरू हरसमय परमेश्वरको पवित्रता प्रकट गरेर आशिष् पाएका दानिएल र पत्रुसजस्तै, पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरको पवित्रता प्रकट गर्ने बुद्धिमान् सुसमाचारका अगमवक्ताहरू बन्नुपर्छ । दानिएल ४:३१-३२ ... स्वर्गबाट एउटा यस्तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ ... जबसम्म तैंले यो स्वीकार गर्दैनस् कि मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com