У нас вы можете посмотреть бесплатно नम्बर वान् | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[सारा ब्रह्माण्डमा उत्कृष्ट बन्ने तरिका नै परमेश्वरको वचनअनुसार गर्नु हो] सारा ब्रह्माण्डलाई सृष्टि गर्नुभएर राज्य गर्नुहुने परमेश्वरलाई नम्बर वान् ठान्दै अनन्त जीवन दिने उहाँका वचनअनुसार गर्नु नै उत्कृष्ट बन्ने तरिका हो । [परमेश्वरले स्वर्गका पूजाहारीहरूलाई सिकाउनुभएको नयाँ करार निस्तार-चाड] आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको, रहस्यमा रहेको बाइबलको सत्यतालाई महसुस गरेका परमेश्वरको मण्डलीका सन्तहरूले मानिसको ज्ञानलाई नभएर सारा ब्रह्माण्डमा राज्य गर्नुहुने परमेश्वरको पूर्ण वचनलाई पछ्याउँछन् । [मत्ती ७:२१] “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com