У нас вы можете посмотреть бесплатно Ep 596 Kashinath Neupane भगवानको नाम नै हो सर्वोत्तम साधन | भक्ति कसरी गर्ने ? अमृत जस्तो सत्संग или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
काशीनाथ न्यौपाने गुरुसँग यो सत्संग अत्यन्तै मर्मस्पर्शी छ । सके जति साधकले यो सत्संग लाई पिउन सक्नु भयो भने जान्नु पर्ने र बुझ्नु पर्ने सबै बुझिन्छ । सरल तरिकाले शास्त्रमा भएका गहन विषयवस्तु लाई बुझिने गरी बुझाउनु भएको हुँदा यो सत्संग सके सम्म धेरै आफन्त र मुमुक्षु माझ पुर्याइ दिनु होला । काशीनाथ न्यौपाने गुरु वेद व्यास नेपालको दमौलीमा रहेको व्यास गफा पारी रहेको गङ्गाजी सङ्गम क्षेत्रमा जन्मिनु भएको हो भनेर आफ्ना प्रकाशनबाट प्रमाणित गरिसक्नु भएको छ । आजको अङ्कमा भने भगवानको भक्ति कसरी र किन गर्ने विषयमा भएको हुँदा । अर्को कुनै भेटमा वेद व्यासका कुरा पनि लिएर आउने छौ ।